राजनीति


नेकपा एस र राष्ट्रिय जागरणबीच एकताः नेपालले भने,‘मेरो राजनीतिक यात्रा जनतादेखि जनतासम्म’

  नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषदबीच पार्टी एकता भएको छ । आज एक कार्यक्रमबीच यी दुई पार्टीले एकता गरेका हुन् । एकता घोषणा कार्यक्रममा बोल्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका...

माओवादीले चुनावपछि विशेष महाधिवेशन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचनलगत्तै विशेष महाधिवेशन गर्ने भएको छ । आफ्नो प्रतिवेदनमा उठेका सवालको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ठोस विचारको विकास गर्न आगामी चुनावलगत्तै विशेष महाधिवेशन गर्ने घोषणा गरे । ‘प्रस्तुत राजनीतिक...

ललिता निवास प्रकरणमा चर्चित अनुहारसहित १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी, को–को छन् ? (सूचिसहित)

काठमाडौं। सरकारी जग्गा हिनामिनासम्बन्धी हालसम्मकै चर्चित ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । भाग्नसक्ने भन्दै पक्राउ पूर्जी जारी गरिएकाहरुको नाम खुलाइएको छैन । काठमाडौं जिल्ला अदालतबाट...

प्रचण्डको प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवदेन सर्वसम्मतिले पारित भएको छ । आजको बन्दसत्र हलबाट प्रतिवेदन पारित भएको हो । प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि प्रचण्डले आज...

हामी अर्को एउटा छलाङ हान्दैछौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु फेरि अर्को एउटा छलाङ मार्न खोजिरहेको बताएका छन् । उनले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बताउँदै अर्को छलाङ मान खोजिरहेको बताएका हुन्। प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय...

एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन

काठमाडौं। एमसीसी विरुद्ध प्रत्येक दिन जसो प्रर्दशन हुदैँ आइरहेको छ । कुनै न कुनै पार्टी,संगठनले यसविरुद्ध विरोध प्रर्दशन गर्ने गरेका छन् । राजनितिक दलका केही शिर्ष नेताहरुले यो विदेशी अनुदान भएको र यसले हाम्रो मुलुकलाई नै फाइदा पुग्ने बताइरहे पनि यसको...

धनन्जयमाथि मन्त्री आलेको आक्रोश:भने, ‘यस्तो साँढेलाई राखेर बोर्ड चल्छ ?’

काठमाडौं । विवादमा परेपछि निलम्बनमा परेका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले साँढेको संज्ञा दिएका छन् । उनले आज बोर्डको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन...

एमाले चितवनको अध्यक्षका यी ४ आकांक्षी

चितवन । नेकपा ‘एमाले’ चितवनको १० औँ जिल्ला अधिवेशनमा ४ जनाले अध्यक्ष पदका लागि दाबी गरेका छन् । पार्टीको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुँदैछ । जिल्ला अध्यक्षका लागि नेता रामप्रसाद न्यौपाने, तेजेन्द्रबहादुर खड्का, कृष्ण भुर्तेल र कमल पाठकले इच्छा...

माओवादी महाधिवेशन स्थलबाट ल्यापटप र प्रिन्टर चोरी

काठमाडौं । नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएको छ । मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर...