काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले पार्टी विधानको मस्यौदामाथि सुझाव संकलनको कार्यलाई तीब्रता दिएको छ । जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई चैत्र १५ गतेसम्मको समय सीमा तोकेको छ । जसपाले चैत २६ गतेदेखि विधान अधिवेशन गर्ने निर्णय गरिसकेका...
काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १३औँ अधिवेशन बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । सभामा डा. बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । तत्पश्चात्...
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव...
काठमाडौं । वैशाख १० गते तनहुँमा हुने उपनिर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेसका १३ जनाले दरखास्त दिएका छन्। तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय कार्य समितिले आवेदन माग गरेको अन्तिम दिन शनिबार सम्ममा सो सङ्ख्यामा उम्मेदावरी दिएका हुन्। शुक्रबार...
काठमाडौँ । मन्त्रिपरिषद् पुर्नगठकका लागि छलफल गर्नको लागी माओवादी केन्द्रको बैठक अहिले पेरिसडाँडामा बसीरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरूलाई सही रूपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् । शनिवार काठमाडौंमा रिटर्नी फेडेरेशन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले विभिन्न समस्याले...
पोखरा । नेपाली कांग्रेसले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको राजिनामा माग गरेको छ । नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएको भोलिपल्ट कांग्रेसले मुख्यमन्त्री अधिकारीको राजिनामा माग गरेको हो । गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज...
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एक दुई दिन भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। शनिबार ललितपुर चेम्बर अफ कमर्सले गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एक–दुई दिनभित्रै मन्त्रिपरिषद्ले...
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्याउन आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा ‘लायन्स क्लब डिष्ट्रिक्ट ३२५ जे’को महाधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री प्रचण्डले...