राजनीति


देशलाई बलियो बनाउन गठबन्धनको सरकार आवश्यक : उम्मेदवार दिपक गुरुङ

पोखरा । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र १ (ख) का दिपक गुरुङ ‘माइला’ देशलाई बलियो बनाउनको लागि गठबन्धनबाट उठेका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन् । घरदैलो कार्यक्रममा अन्तर्गत पोखरा–१२ का विभिन्न टोल–टोलमा पुगेका गुरुङ अबको सरकार...

पोखरा २३ मा बाटो र कोल्ड स्टोर बनाउने गठबन्धनका उम्मेदवारको प्रतिवद्धता

पोखरा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा कास्की ३ बाट ५ दलीय गठबन्धनका उम्मेदवारहरुले पोखरा महानगरपालिकाको वडा नम्बर २३ मा सडक र कोल्ड स्टोर निर्माण गर्नु पहिलो प्राथमिकतामा राखेका छन् । चुनाव प्रचार अभियानमा पोखरा २३ को बाम्दी, चापाकोट, घरेडी, असलचौर,...

प्रमुख निर्वाचन आयुक्तको निर्देशन : भने,‘फर्जी मतदानको खतरा छ, चनाखो हुनुस ’

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा फर्जी मतदानको खतरा रहेकाले चनाखो रहन निर्देशन दिएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कतिपय उम्मेदवारको मानसिकता जसरी पनि जित्नुपर्छ भन्ने रहेको भन्दै फर्जी मतदान हुन सक्ने तर्फ सचेत रहन निर्देशन...

नेपालमा गठबन्धन बनाउने र कसलाई जिताउने भन्नेमा विदेशीको चासो र योजना रहेको लिंदेनको आरोप

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले ठुला दलहरु विदेशीको लागि सहज सरकार बनाउन हिडेको आरोप लगाएका छन् । पोखरामा भएको चुनावी सभालाई सम्बोधन गदैँ लिंदेनले नेपालमा कसको सरकार बनाउने भन्नेमा विदेशीहरुको चासो बढेको बताए । नेपाली...

विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट बाटो चक्ल्याउन पहल गर्छु : दुर्गादत्त

पोखरा । कास्की क्षेत्र नम्बर–३ (१)का गठबन्धनका उम्मेदवार दुर्गादत्त भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट बाटो चक्ल्याउन पहल लिने प्रतिवद्धता गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट सडक चाक्लो र सुविधानसम्पन्न...

पोखरामा गठबन्धनका उम्मेदवारलाई मत माग्दै पोखरेल र वाग्ले

पोखरा । नेपाली कांग्रेसका नेता राष्ट्रिय योजना आयोग पूर्व उपाध्यक्ष डा. गोविन्द पोख्रेल र अर्थविद् स्वर्णीम् वाग्लेले गठबन्धनका उम्मेदवारसंगै पोखरामा घरदैलो कार्यक्रममा सहभागी भएका छन् । पोखरेल र वाग्लेले स्थिर सरकार र जनअपेक्षा पूरा गर्न गठबन्धनको जित...

गोरखाको लोकतन्त्र र निर्वाचन परिणाम संसारले देखोस् : प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ मा हुने निर्वाचन विकास र शान्तिलाई अघि बढाउने र त्यसलाई रोक्नेबीचको जनमत संग्रह भएको बताएका छन् । गोरखाको जौबारीमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष...

‘एमालेलाई चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिएका छन् । शुक्रबार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले पछिल्लो पटक वामपन्थी आन्दोलन थिति विधिअनुसार नचलेको भन्दै एमाले जनताको पार्टी...

एमाले जनताको पक्षमा रहने जनताकै पार्टी होः आचार्य

पाल्पा । मङिसर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवारहरु मत माग्न जनताको घर दैलो टोलबस्तीमा भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन् । क्षेत्र नं. १ अन्र्तगतका उम्मेदवारहरू आज ताहँको सेर्काबासमा टोलभेला तथा घरदैलोमा...