राजनीति


चितवन २ मा कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

काठमाडौं । कांग्रेसले चितवन -२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय...

मन्त्रालयको छिनोफानो : कसको भागमा कुन मन्त्रालय ? सूचीसहित

काठमाडौं । सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको छिनोफानो भएको छ । बिहानैदेखि मन्त्रालय बाँडफाँटको टुंगो लगाउन लागि परेको सत्तागठबन्धनले मन्त्रालयको टुंगो लगाएको हो । स्रोतका अनुसार नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚...

बारा २ मा उपेन्द्र विरुद्ध लोसपाबाट राजेन्द्र महतो चुनाव लड्ने

काठमाडौं । बारा २ मा जसपाका उपेन्द्र यादवविरुद्ध लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतो उपचुनाव लड्ने भएका छन् । लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए । महतो गत चुनावमा सर्लाही २ मा पराजित...

आफुहरुले ३ मन्त्रालय पाउनुपर्ने शेखर पक्षको माग

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले आफूहरूले तीन जना मन्त्री पाउनु पर्ने माग गरेको छ ।सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकलगत्तै कोइराला समूहको छुट्टै बैठक बसेको थियो । उक्त बैठकमा नेता कोइरालाले कांग्रेसले...

तनहुँ-१ उपनिर्वाचन : कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार

काठमाडौं । तनहुँ - १ मा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार बन्ने भएका छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। तनहुँ-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र...

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तार वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय समावेशी...

मन्त्री छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको...

मन्त्रिपरिषद् विस्तारको तयारीका बीच चितवन जाँदै प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड बिहीबार चितवन प्रस्थान गर्न लागेका छन् । सत्ता गठबन्धनको बैठकका साथै मन्त्रिपरिषद् विस्तारको चटारोका बीच प्रधानमन्त्री प्रचण्ड चितवन जान लागेका हुन् । चितवनस्थित विमानस्थल भवनको...

मन्त्रिपरिषद् विस्तार आज

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । दश दलीय सत्ता गठबन्धनमा मन्त्रालयको सङ्ख्यामा सहमति जुटेकोले आज मन्त्रिपरिषद् विस्तार गरिने भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न...