पोखरा। गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सरकारी पैसा आमा समूहलाई बाँडेको आरोप लागेको छ । माओवादी नेता बराल आगामी मंसिर ४ को चुनावमा कास्की ३ बाट सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । मतदाता प्रलोभनमा पार्न सत्ताको दुरुपयोग...
पोखरा । बर्खास्तीमा परेका गण्डकी प्रदेशका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले आज पत्रकार सम्मेलन आयोजना गर्दै मुख्यमन्त्रीलाई धम्की दिएका छन् । खड्काले आफुलाई बर्खास्त गर्नुको कारण नभने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबारे ‘सनसनी’ अडिओ,...
पोखरा । आज बिहीबार मध्यराती १२ बजेदेखि ‘स्थिर समय’ सुरु हुँदैछ । यसअघिका निर्वाचनमा ‘मौन अवधि’ भनिने गरेकोमा यसपटक निर्वाचन आयोगले यसलाई ‘स्थिर समय’का रूपमा व्याख्या गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आज...
पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार श्रीनाथ बरालले पोखरेली जनताले आफूलाई अहिलेसम्म गरेको मायाँलाई मतमा परिणत गरेर आफूलाई निर्वाचित गर्ने बताएका छन् । जनताको घरदैलोमा...
पोखरा । कास्की ३ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामजीप्रसाद बराल बिरुद्ध अनर्गल प्रचार भएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । सचिवालयले भनेको छ, ‘हुँदै नभएको घटनालाई बढाईचढाई गरेर जनता भ्रमित पार्ने काम भएको छ । यो आपत्तिजनक...
काठमाडौं । निर्वाचन आयोगले समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । आयोगले बुधबार मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ (२) मा जसपाका...
भोजपुर । भोजपुरमा सत्ता गठबन्धनले आयोजना गरेको सभास्थल नजिकै बम विष्फोट गराउन हिँडेका युवक आफैं घाइते भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सुमन श्रेष्ठ आफैंले बोकेको बम विष्फोट भएर घाइते भएका हुन् । भोजपुरको...
पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का साझा उमेदवारहरुले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण् उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । वृद्धवृद्धाको स्वास्थ्यलाई ध्यानमा राखी निशुल्क स्वास्थ्य परिक्षण, उपचार, परामर्श...
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासन प्रणाली भन्दा पनि व्यवहार र आचरण परिर्वतन गर्न जरुरी रहेको बताएका छन् । बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परिवर्तन हतारिएर गर्ने कुरा नभएको बताउँदै ओलीले शासन प्रणाली भन्दा पहिला...