राजनीति


कास्की १ मा कांग्रेसका बरालसंग मत अन्तर बढाउँदै एमालेका गुरुङ

पोखरा । कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका मनबहादुर गुरुङले अग्रतालाई बढाउँदै लगेका छन् । हालसम्म ६ हजार ७२१ मत गणना हुँदा गुरुङले तीन हजार ४१२ मतसहित आफ्नो अग्रतालाई फराकिलो गराउँदै लगेका हुन् । उक्त क्षेत्र नेपाली कांग्रेसका किशोरदत्त बरालले...

कास्की २ मा रास्वपाका कंडेलसंग दूरी घटाउँदै एमालेकी भट्टराई

पोखरा । कास्की क्षेत्र नम्बर २ मा रास्वापाका उम्मेदवारले माधव प्रसाद कंडेलले हालसम्म आफ्नो अग्रतालाई कामय नै राखेका छन् । उनले उक्त क्षेत्रमा ८३५२ मत गणना गर्दा २४३१ मतसहित आफ्नो अग्रतालाई काम राखेका हुन् । कंडेललाई एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी...

कास्की ३ मा रास्वपाका पौडेलको अग्रता, पछ्याउँदै एमालेका बैरागी

पोखरा । कास्की क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार योगराज पौडेलले अग्रता कायम राखेका छन् । उनले ९९१९ मत गणना हुँदा ३३०६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीले २९५१ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजी...

बागलुङ १ मा राजमोका चित्रबहादुर केसीको अग्रता

पोखरा । बागलुङ १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता लिएका छन्। प्राप्त मतपरिणामअनुसार केसीले एक हजार १७८ मतसहित अग्रता लिएका हुन् । उनलाई नेकपा एमालेका उम्मेदवार सूर्य पाठक ६९० मतका साथ पछ्याइरहेका...

मनाङ (१) बाट प्रदेशसभा सदस्यमा कांग्रेसका मुनिन्द्र विजयी

पोखरा । मनाङ (१) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन् । सोमबार साँझ सकिएको मत गणनाअनुसार उनले १२५५ मत पाएका छन् । उनका प्रतिस्पर्धि एमालेका राजनबहादुर गुरुङले ९२५ मत प्राप्त गरे । यस अगाडि मनाङ(२)बाट गण्डकी प्रदेश...

ललितपुर २ बाट एमालेका प्रेम महर्जन विजयी

पोखरा । ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन १९ हजार ८३४ मतसहित निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यसको औपचारिक घोषणा भने हुन बाँकी छ । उनका...

स्याङ्जा १ मा राजु थापालाई अग्रता, पछ्याउँदै नारायण मरासिनी

पोखरा । स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले अग्रता लिएका छन् । हालसम्म एक हजार ५८१ मत गणना भएकोमा थापाले ७२९ मतसहित अग्रता लिएका हुन् । उनलाई एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीले ५७७ मत सहित पछ्याइरहेका छन् । स्याङ्जा १ मा रास्वपाका...

लमजुङमा पृथ्वी सुब्बा गुरुङ अगाडि, पछ्याउँदै देव गुरुङ

पोखरा । लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नो अग्रतालाई कायम राखेका छन् । पछिल्लो परिणाम अनुसार उनले ७२०२ मत गणना हुँदा तीन हजार ६४८ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् । उनलाई नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले तीन...

डडेलधुरामा देउवा अगाडि

पोखरा । डडेलधुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सेरबहादुर देउवाले अग्रता कामय राखेका छन् । उनले एक हजार ७३६ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार सागर ढकालले ९४३ मत ल्याउका छन् । कांग्रेस वीपीका कर्णबहादुर मल्लले ६२३ मत ल्याएका छन् ।