राजनीति


एमाले महासचिव पोखरेलको आरोप : धाँधली र सेटिङलाई निर्वाचन आयोगले वैधता प्रदान गर्‍यो

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले गरेको धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गरेको आरोप लगाएका छन् । स्याङ्जा र बाजुरामा पुनः निर्वाचन गर्न एमालेले गरेको मागको वेवास्ता गरेको सन्दर्भमा पोखरेलले यस्तो आरोप लगाएका...

दोलखामा आज पुन मतदान हुँदै

पोखरा । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा आज पुन : निर्वाचन हुँदै छ। दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउने निर्णय गरेको थियो । सोही निर्णयका पछि आज मतदान हुन लागेको हो । नेकपा एमालेले...

स्याङ्जा २ मा एमाले सचिव अर्यालको अग्रता, पछ्याउँदै कांगेस उपसभापति गुरुङ

पोखरा । स्याङ्जा क्षेत्र नम्बर २ मा गणना सुरु भएको छ । गएराति देखि सुरु मतगणनामा नेकपा एमालेकी सचिव पद्मा अर्यालले प्रारम्भिक अग्रता लिएका छन् । अर्यालले दुई हजार ६४८ मतसहित अग्रता लिएकी हुन् । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले दुई हजार २०४ मत...

सुनसरीमा एमाले उम्मेदवारको विजय जुलुसमा कांग्रेस कार्यकर्ताले गरे ढुंगामुढा

मोरङ। सुनसरीमा एमाले उम्मेदवारको विजय जुलुसमा कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेको जनाइएको छ । सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई हराएकी एमालेकी भगवती चौधरीको विजय जुलुसमाथि दुहबीमा कांग्रेसका कार्यकर्ताहरूले...

यी हुन् प्रतिनिधि सभा जित्ने कांग्रेस उम्मेदवारहरू (सूचीसहित)

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५४ स्थानमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ । त्यस्तै नेकपा एमालेले ४४ स्थानमा जित हात पार्दै दोस्रो स्थानमा...

स्याङ्जा र बाजुराको मतगणना अन्योल

 स्याङ्जा–२ र बाजुराको निर्वाचनमा विवाद हुदाँ त्यहाँको मतगणनामा अन्योल देखिएको छ। विवादमा १० औं दिनसम्म पनि निर्वाचन आयोगले कुनै निर्णय गर्न नसक्दा मतगणना अन्योल बनेको हो । मतदान भई सिलबन्दी मतपेटिका निर्वाचन अधिकृतलाई बुझाइसकेको अवस्थामा प्रमुख दलहरु...

उदयपुर १ मा परराष्ट्रमन्त्री नारायण खड्का चौथो पटक निर्वाचित

काठमाडौं । उदयपुर १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री नारायण खड्का विययी भएका छन् । एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धन दलका साझा उम्मेदवार खड्का चौथो पटक निर्वाचित भएका हुन् । खड्काले ३१ हजार २७० मत प्राप्त...

सुनसरी–४ मा ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता

सुनसरी । सुनसरी–४ मा नेपाली काग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाउनुभएको छ । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएको थियो । पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याउनुभएको छ भने एमालेका जगदिश कुसियैतले २३ हजार...

गच्छदारलाई पराजित गर्दै भगवती विजयी

पोखरा । मतगणना नसकिदै सुनसरी–३ मा प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)ले की भगवती चौधरी विजयी भएकी छिन् । प्राप्त मतगणनाको पछिल्लो परिणामअनुसार उनले ३९ हजार २९७ मत पाएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय गच्छदारले ३३ हजार ८६३ मत...