काठमाडौँ । प्रतिनिधि सभा बैठक अघि नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्ने गरी दलको बैठक आव्हान गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (सोमबार) संसद्मा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिएसँगै प्रम दाहालले आफूलाई समर्थन गर्ने दलहरूसँग शक्ति बाँडफाँटबारे छलफल अघि बढाउने भएका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सामेल हुने...
काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको शपथ आज (सोमबार) हुने भएको छ । निर्वाचन आयोगले आइतबार उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको थियो । प्रतिवेदन बुझाएसँगै राष्ट्रपतिको कार्यालयले आजका लागि शपथ ग्रहण तय गरेको हो...
पोखरा । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । राष्ट्रपति निर्वाचनलाई लिएर फेरिएको समिकरणसंगै नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका एकजना सल्लाहकारले राजीनामा दिएका छन्। प्रधानमन्त्री प्रचण्डका शान्ति तथा मानव अधिकार सल्लाहकार गोविन्द बन्दीले राजीनामा दिएका हुन्। पूर्वकानुनमन्त्रीसमेत रहेका बन्दीले आइतबार प्रधानमन्त्रीलाई भेटेर राजीनामा...
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा० नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ। लोसपाको आइतबार बसेको संसदीयल दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो। सत्ता गठबन्धनमा रहेका १० दलमध्ये कांग्रेस,...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले भोलि संसद्मा शतप्रतिशत विश्वासको मत पाउने दाबी गरेका छन् । संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘पुष २६ गते ९९ भन्दा बढि मत पाएको थिएँ । भोलि...
काठमाडौं । स्ववियु निर्वाचन अन्तर्गत त्रिभुवन विश्वविद्यालयका अधिकांश क्याम्पसहरुमा आज मतदान भइरहेको छ । तर आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा भने आज स्ववियु निर्वाचन हुन नसकेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको...
रुपन्देही। नेकपा एसका नेता मेटमणि चौधरीलाई आरोप लगाउँदै दाङमा नेकपा एकीकृत समाजवादीका जिल्ला तहका १ दर्जन नेताले पार्टी परित्यागको घोषणा गरेका छन् । नेकपा एस दाङ १ बाट निर्वाचित सांसद तथा पूर्व मन्त्री मेटमणि चौधरी र जिल्ला अध्यक्ष सुरामणि बेलवासेको गतिविधिप्रति...