काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले संसद्को ठूलो दल हुँदापनि प्रतिपक्षमा बस्नुपर्दा पार्टीमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको बताएका छन् । उनीहरुले अब बदलिएको कांग्रेस र बलियो कांग्रेसको लागि सुस्पष्ट...
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केको सम्झनामा आज (शनिबार) मेलमिलाप दिवस...
काठमाडौं। सरकारमा सहभागिताबारे निर्णय गर्न आज नेकपा ९एकीकृत समाजवादी० को स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बस्ने बैठकले पार्टीको सरकारमा सहभागिताबारे निर्णय गर्नेछ । आजको बैठकमा निर्वाचनको...
काठमाडौं । चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई सफल कार्यकालको लागि शुभकामना दिएका छन् । नेपालस्थित् चिनियाँ दूतावासका कार्यवाहक राजदूतले भेटेर आज प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्रीको लिखित शुभकामना सन्देश...
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेशसभा भवनमा अछामबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिका...
जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराएका हुन्...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालकालागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा...
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई सहयोग गर्ने कि नगर्ने विषयमा केही दिन कुर्ने भएको छ । सरकारलाई सहयोग गर्न एमाले र माओवादी केन्द्रका तेस्रो, चौथो तहका नेताहरुले प्रस्ताव लिएर आएपनि शीर्ष तहबाट कुनै सोधखोज गरिएको छैन । प्रधानमन्त्री...
काठमाडौं । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेताका घर धाए सुरक्षाकर्मीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालय निरीक्षण गर्दै लामिछानेले प्रहरी कर्मचारीका लागी सेवा सुविधा बढाउन आफू लागिपर्ने र त्यसका लागि कार्यविधि...