तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को जारी गणनाको अपडेट प्राप्त भएको छ । तनहुँ नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको ११ वडाको १६ हजार ३७२ मत गनिसक्दा रास्वपाका डा. स्वर्णिम वाग्लेले ९२०९ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई झण्ठै ५ हजार...
बारा । बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ । आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका सङ्कलन राति नै सकिएको र सर्वदलीय बैठक सकिएसँगै गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत...
तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि रहेका छन् । हिजो रातीदेखि नै सुरु भएको मतगणनामा वाग्ले सुरुवाती देखि अग्रता लिइरहको छन् । पछिल्लो...
पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बैशाख ९ गतेका लागि बोलाएको अधिवेशन १० गते अन्त्य गरेका हुन् । यस पहिले अन्त्य भइ सकेको हिउदे अधिवेशन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन हिजोका लागि आह्वान...
पोखरा । प्रतिनिधि सभा सदस्य चयनका लागि आज तीन क्षेत्रमा शान्तिपूर्ण रूपमा उपनिर्वाचन सकिएको छ । तनहुँ– १ मा ५१ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । बारा–२ मा ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यस्तै चितवनमा ५९ प्रतिशत मत खसेको...
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छिट्टै समाजवादी मोर्चा घोषणा गर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले नेकपालाई पुनर्जीवित गराउन समाजवादी मोर्चा घोषणा गर्ने बताएका हुन् । नेकपा स्थापना दिवसको अवसरमा आइतबार...
चितवन । चितवन क्षेत्र नं. २ का दुईवटा केन्द्रमा रोकिएको मतदान सुरू भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो । भरतपुर महानगरपालिका...
काठमाडौं । निर्वाचन आयोगले तनहुँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगको तनहुँस्थित निर्वाचन अनुगमन समितिले उम्मेदवार भट्टराईले प्रचारप्रसार निषेध गरिएको अवधिमा मोवाइलबाट...
काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमण तालिका भारत पठाइएको छ ।प्रधानमन्त्री प्रचण्डले शनिबार छलफल गरेर वैशाख ३१ र जेठ १ गते (मे १४–१५)मध्ये एउटा एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव दिल्ली पठाएको प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयले जनाएको...