काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज बिहान ११ बजे पार्टी कार्यालयमा बैठक डाकिएको छ । यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई...
पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन आज सुरु हुँदैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज दिउँसो ३ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् । अधिवेशन प्रदेशसभा भवन नदीपुरमा हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद...
काठमाडौं । संघीय संसद् सचिवालयले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सोही...
बुटवल। नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले दलको नेतामा गिरिलाई चयन गरेको हो । गिरी रूपन्देही– २ (क) का सांसद हुन्। त्यसैगरी, दलको उपनेतामा चेतनारायण आचार्य चयन भएका छन्। आचार्य अर्घाखाँची...
तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तामा नहुँदैमा निराश नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । शनिबार तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आयोजित १०औँ साधारणसभालाई सम्बोधन गर्दै नेता पौडेलले बदलिँदो अवस्थामा...
हेटौँडा । माओवादी बागमती संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका हुन् । उनको नाम सर्वसम्मत रुपमा पारित भएको हो ।
काठमाडौंँ । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको बताएका छन् । आज बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो हल्लाको पछि नलाग्न सबैलाई...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दावी गरेका छन् । शनिबार बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलमा स्वर्गीय बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई...
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब भाषण कम,जनताको सेवा धेरै गर्ने बताएका छन् । उनले शनिबार चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति...