राजनीति


निर्वाचन आचारसंहिता माघ पहिलो साताबाट लागु हुने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार स्वीकृत आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा...

समानुपातिकको बन्दसूची बुझाउने समय परिमार्जन गर्न कांग्रेसको माग

काठमाडौं। विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तय गरेको समानुपातिकतर्फको बन्दसूची बुझाउने समय परिमार्जन गर्न माग गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार गरेको तीन दलका शीर्ष नेतासँगको बैठकमा सभापति शेरबहादुर...

सकेसम्म एक भएर, नभए कार्यगत एकता गर्छौ : घिसिङ

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले मुलुकका सबै वैकल्पिक र नयाँ राजनीतिक शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । पोखरामा आयोजित उज्यालो नेपाल पार्टीको विशेष भेलालाई सम्बोधन गर्दै घिसिङले...

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । आसन्न निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न यही पुस १४ गते बस्नेगरी बैठक...

बालेनले माघ ६ अघि काठमाडौँको मेयरबाट राजीनामा दिनुपर्ने

काठमाडौं । रास्वपासँगको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसदीय राजनीतितर्फ पाइला चाल्ने भएका छन् । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तय भएको छ । सो निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ । ९ बुँदे...

देश निर्वाचन तर्फ अगाडि बढिसक्यो : सञ्चार मन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले मुलुक निर्वाचनमा अगाडि बढिसकेको बताएका छन् । आम सञ्चारलाई ब्यवसायिक बनाउन विकसित अवधारणा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रमुख दलहरु बिच...

आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक...

रास्वपा र बालेन बिच एकताका लागि सातबुँदे सम्झौत

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच एकताका लागि सम्झौता  भएको छ । उनीहरुविच ७ बुँदे सम्झौता भएको हो । सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन...

अन्तिम मतदाता नामावली प्रकाशन, थपिए ९ लाख १५ हजार मतदाता

  काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार यसपाली नौ लाख १५ हजार ११९ मतदाता थपिएका छन् । गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य...