राजनीति


कार्यदलले शीर्ष नेताहरूलाई बुझायो न्युनतम साझा कार्यक्रमको मस्यौदा

पोखरा । अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सरकार सञ्चालनका निम्ति सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले सरकारमा सहभागी दलका शीर्ष नेताहरूलाई कार्यक्रमको मस्यौदा बुझाएको छ। कार्यदलले शनिबार साँझ प्रधानमन्त्रीको सरकारी...

अब देशका लागि काम गर्ने बेला भएको छ : ओली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राजनीति नै नभएको गतिविधिमा संलग्न भईरहेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले कांग्रेससँग पनि वार्ता गर्ने, एमालेसँग पनि वार्ता गर्ने,...

कांग्रेसको अहङ्कारले नयाँ ध्रुवीकरण बन्यो : अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन्। पार्टी निकट नेवा राष्ट्रिय सङ्घको शनिबार राजधानीमा अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष...

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन : महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताएका छन्। शनिबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसद्का दोस्रो, तेस्रोलगायत अन्य दलले गठबन्धन बनाएर...

राष्ट्रपति भण्डारी साझाको बिजुली बसमा सरर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुरको पाटन पुगेकी छन् । राष्ट्रपति भण्डारी आज ९शनिबार० दिउँसो शीतलनिवासबाट बिजुली बस चढेर पाटनढोका पुगेकी हुन् । सो क्रममा उनलाइ ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले स्वागत...

साझा न्यूनतम कार्यक्रमको मस्यौदा आज शीर्ष नेतालाई बुझाइँदै

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाउने भएको छ । आज कार्यदलले उक्त कार्यक्रमको मस्यौदा सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई बुझाउने भएको हो । शुक्रबार १३ पृष्ठ २०...

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्न लागेको छ । प्रचण्ड नेतृत्वको सरकारप्रति साझा धारणा बनाउन कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ । एमाले९माओवादीसहित सात राजनीतिक...

सरकारको न्युनतम साझा कार्यक्रम : नागरिकतादेखि शैक्षिक पूर्वाधारसम्म (विवरणसहित)

पोखरा । सत्ता गठबन्धनले १८ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले १८ बुँदे नीतिगत प्राथमिकता...

कांग्रेस शीर्ष नेताहरुको बैठक धुम्बाराहीमा

काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्‍दैछ । केहीबेरमा सुरू हुने बैठकमा भोलि (शनिबार) बस्‍ने कांग्रेस संसदीय दलको बैठकमा एजेण्डा तय गर्नेबारे छलफल हुनेछ ।बैठकमा उपसभापति पूर्ण बहादुर खड्का...