राजनीति


राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । सोमबार विहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो । कांग्रेस...

राष्ट्रिय योजना आयोग उपाध्यक्ष श्रेष्ठले लिए सपथ

पोखरा । राष्ट्रिय योजनाको उपाध्यक्षमा नियुक्त हुनुभएका डा. मीनबहादुर श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्पडले प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

यी हुन गण्डकीका ७ मन्त्रालय

पोखरा । गण्डकी प्रदेशमा ७ मन्त्रालय बन्ने निश्चित भएको छ । सोमबार बसकेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय संख्या ७ कायम गर्ने निर्णय गरेको हो । आइतबार सत्ता साझेदार दलको बैठकले गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति गरेको थियो । सोही सहमतिलाई...

प्रदेशका मन्त्रालय घटाएर खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कटौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् । सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह...

पार्टीको जिम्मेवारीबाट अलग भइन् उपसभामुख राना

काठमाडौँ । प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पार्टीको राजनीतिक तथा सा‌ंगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि रानाले सो घोषणा गरेकी हुन् । उनले भनेकी छन्,...

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज र भोलि बस्दै छ । ‘राप्रपा नेपाललाई फेरि उठाउछौ’ भन्ने संकल्पका साथ पार्टी केन्द्रिय समितिको बैठक काठमाडौंमा बस्न लागेको हो । निर्बाचन र मुलुकको पछिल्लो राजनितीको समिक्षा , भाबी बैचारिक र सांगठनिक योजना...

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटघाटमा विभिन्न समसामायिक विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । घिमिरे...

देशले अझै राजनीतिक स्थिरता पाउन सकेन : पूर्वराष्ट्रपति यादव

काठमाडौँ । पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् । मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति...

राष्ट्रिय संस्कृतिको प्रवर्धन गर्न प्रधानमनत्रीको आह्वान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री प्रचण्डले भने पश्चिमी संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्न थालेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । २८५९ औँ तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुंडिखेलमा आयोजित सोनाम ल्होसार समारोहलाई...