पोखरा । गण्डकीमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मंगलबार नियुक्त भएका थप ३ मन्त्रीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसंग सपथ लिएसंगै मन्त्रालयको जिम्मेवारी समेत टुंगिएको छ । मुख्यमन्त्रीमा खगराज अधिकारी २५ पुसमा नियुक्त भएका थिए । उनीसंगै एमालेबाट सिता...
पोखरा । गण्डकी प्रदेशमा एमालेले मुखयमन्त्री सहित ४ मन्त्रालय पाउने भएको छ । मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भैसकेका छन्, भने अर्थ मन्त्रालयमा रोशन गाहा मगरले जिम्मेवारी पाउने पक्का भएको छ । वेद बहादुर गुरुङ कृषि तथा जलश्रोत र सीता कुमारी सुन्दास...
काठमाडौँ । संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ ।प्रतिनिधिसभाको आजको बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो । बैठकमा सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरियोस्...
काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले नेपालको आकाशमा शीतयुद्ध मडारिएको बताएका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली आकाशमा शीतयुद्ध मडारिएको बताएका हुन् । भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएको भन्दै...
काठमाडौँ । मन्त्रालयको भागबन्डा मिलाउन नसकिरहेको बेला गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगी अधिकारीले प्रम दाहालसँग भेट गरेका हुन् । भेटवार्ता प्रदेशको...
आज सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ। आजको प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान...
पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पोखरामा हिजो(सोमबार) बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र ९२० बाट निर्वाचित रेशमबहादुर जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन् । आज वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई...
काठमाडौँ । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार गर्ने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले आगामी जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो । बलियो संगठनात्मक आधारविनै पनि राष्ट्रिय स्वतन्त्र...