काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निराशाका बीच आफूमा देशलाई नयाँ उत्साह दिनैपर्ने चुनौती रहेको बताएका छन् । आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै आफू चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री...
पोखरा । गण्डकी प्रदेश सरकारको प्रवक्ता फेरिएका छन् । प्रवक्ताको जिम्मा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा मगरले पाएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद बैठकमार्फत सञ्चारमन्त्रीसमेत रहेका रोशनलाई प्रवक्ता बनाउने निर्णय गरेको हो । यसअघि सरकारका...
काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेले पुन नेपाली नागरिकता लिएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् । उनले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर नागरिता पुनप्राप्त...
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् ।उनले आज ट्वीट गर्दै निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका हुन् । उपसभापति खड्काले...
सिन्धुपाल्चोक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताएका छन्। उनले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरसः पालना गर्नुपर्ने...
काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले रवि लामिछाने अनागरिक वा राज्यविहीन नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो दाबी गरेका हुन् । उनले लेखेका छन्– धेरैले रवि लामिछाने अनागरिकरराज्य विहिन भएको टिप्पणी गरेको देखियो। नेपालको...
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रबि लामिछानेको नागरिकता विवाद मुद्धामा सर्वोच्च अदालतले गरेको फैसलाले देशमा कानुनी राज्य रहेको प्रमाणित गरेको दाबी गरेका छन् । शनिबार विराटनगरमा प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै...
पाल्पा । नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कांग्रेस सत्ताको पछि लागेको आरोप लगाएका छन् । कांग्रेस पद प्राप्ति र सत्ताको मोहमा लागेकोले असल प्रतिपक्षी पनि बन्न नसकेको आरोप लगाए । उनले एमालेका उम्मेदवार नै राष्ट्रपतिमा...
काठमाडौं । चर्चित नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । आज एक कार्यक्रमको आयोजना गरेर सो पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरेकी हुन् । गौतम पछिल्लो समय समाजसेवामा पनि सक्रिय थिईन् । सो दलले...