राजनीति


प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुन्छ : विश्वप्रकाश शर्मा

इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने दोहोर्‍याएका छन्। मंगलबार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ...

माओवादीमा कार्यविभाजनबारे ठोस निर्णय लिने जिम्मा अध्यक्ष र उपाध्यक्षलाई

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेताहरुको सांगठनिक कार्यविभाजनबारे ठोस निर्णय लिने जिम्मा अध्यक्ष र उपाध्यक्षहरुले पाएका छन् । मंगलबारको पदाधिकारी बैठकले कार्यदलले तयार पारेको प्रतिवदेनका आधारमा ठोस कार्यविभानजन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,...

रवि लामिछानेविरुद्धको जाहेरी दर्ता गर्न प्रहरीद्धारा अस्वीकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज सफल (पौडेल) जाहेरी लिएर काठमाडौं...

गृह नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् । सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि...

समृद्धिका तीन प्राथमिकता निर्धारण गरी अघि बढेका छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफू नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका तीन प्राथमिकता निर्धारण गरी अगाडि बढिरहेको बताएका छन् । मंगलबार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवलाई सम्बोधन...

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे रवि

काठमाडौं । रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएर पार्टी सभापतिमा पुनः चयन भएपछि उनी प्रचण्डलाई भेट्न पुगेका हुन् । सर्वोच्च अदालतले नागरिकता प्रकरणमा दोषी देखाएपछि...

प्रचण्डलाई माधवको ज्ञापनपत्र : आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । देशमा आर्थिक संकट बढ्दै गएको भन्दै समाधानका लागि तत्काल कदम चाल्न नेपालले आग्रह गरेका छन् । ज्ञापन पत्र बुझाउँदै समाजवादीले आर्थिक संकटका...

परराष्ट्रमन्त्री पौडेलेको पहिलो विदेश भ्रमण श्रीलङ्काबाट

काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौडेलको पहिलो विदेश भ्रमण श्रीलङ्काबाट हुने भएको छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औँ वर्षगाठका अवसरमा श्रीलङ्का सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि परराष्ट्रमन्त्री पौडेल श्रीलङ्का जान लागेकी...