काठमाडौँ । जेठ १७ गतेदेखि हुने प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ले जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्ने छन्। भ्रमणका...
काठमाडौं । पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणमा प्रमुख तीन दलहरुबीच सहमति भएको छ । सांसद दाहालले बोलेकोविषयलाई संसदको रेकर्डबाट हटाउने सहमति भएको हो । आज बिहान बसेको प्रमुख तीन दलका नेताहरुबीचको बैठकले सांसद दाहालले...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जलहरी प्रकरणमा पुष्टि हुने कुनै आधार नभएको भन्दै संसद नै चल्न नदिने चेतावनी दिएका छन् । एमाले सधै भ्रष्टाचारको विरोधी भए पनि बदनाम गराउने खोजेको आरोप लगाउँदै ओलीले यस्तो चेतावनी दिएका हुन् । पार्टीका...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाले यही जेठ १४ गते आइतबार १ बजेका लागि बैठक बोलाएको हो । जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका...
काठमाडौँ । रेशम चौधरीको कैद मिनाहाका लागि तयारी भइरहेको हल्ला चलिरहँदा उनको कैद मिनाहा नगर्न निवेदन परेको छ । टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा चौधरीको कैद मिनाहा नगर्न निवेदन दिएकी...
काठमाडौं । प्रतिनिधिसभाको बैठक २० मिनेटको लागि स्थगित भएको छ । नेकपा एमालेले अवरोध गरे पछि बैठक सभामुखले २० मिनेतका लागि स्थगित गरेका हुन् । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची...
पोखरा । गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुदैँछ । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङदे अधिवेशन आजका लागि बोलाएका थिए । आजको बैठकमा अर्थमन्त्री जितप्रकाश आलेले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यक्रम...
काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनका १३ औं बैठक बस्न लागेको हो । बैठक ११ बजे बस्नेछ । आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...
काठमाडौं । सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय मिनाहा गर्ने तयारी गरेको छ। टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट...