काठमाडौँ । नेकपा एमालेले आज संसद बैठक चल्न नदिने रणनीति बनाएको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्ति जनक रहेको बताउँदै एमालेले माफी नमागे सम्म संसद चल्न नदिने बताएको छ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भूमि...
पोखरा । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभाम प्रस्तुत हुदैँछ । दिउसो २ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि आर्थिक...
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने भएको छ । बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०–०८१...
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण विगतको भन्दा फरक र परिणामुखी भएको बताएका छन् । भारतको चार दिने भ्रमण पुरा गरी स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रधानमन्त्रीले यस्तो बताएका...
नयाँ दिल्ली । चारदिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी छिन् । शनिबार दिउँसो दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको र यसले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको बताएका छन् । शुक्रबार मध्यप्रदेशको इन्दोरमा नेपाली पत्रकारहरूसँग कुरा गर्दै उनले भ्रमणका...
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोध गरेरमात्रै पार्टी नबन्ने बताएका छन् । आज नेपाली कांग्रेस ललितपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले महामन्त्री गगन थापाप्रति लक्षित गर्दै गाली गरेरमात्रै पार्टी नबन्ने बताएका हुन्...
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले राज्यविरुद्धको काम आफूले सोच्न पनि नसक्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उनले अदालतमा बयानका क्रममा विद्यार्थीकालदेखि नै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकताका लागि प्रतिबद्ध भएर लागेको...
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन र अन्य क्षेत्रमा हुने सरुवा र बढुवाका लागि अनुचित लाभ नलिन आग्रह गरेका छन्। उनले एक कार्यक्रममा आज लाभ लिने र दिने दुवैलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। पछिल्लो समय प्रहरी...