काठमाडौँ । लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।राष्ट्रपतिको प्रस्ताव लिएर ठाकुर प्रचण्डलाई भेट्न गएका हुन् । मंगलबार बसेको शीर्ष नेताको बैठकले सहमतिमा अध्यक्ष ठाकुरलाई...
काठमाडौं । पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्नि सापकोटाका छोरा रुपक सापकोटा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा नियुक्त भएका छन् । प्रधानमन्त्रीले नियुक्ति दिएसँग सापकोटाले औपचारिक रुपमा काम थालिसकेका छन् । उनी अन्तराष्ट्रिय...
सिन्धुली । नेपाली कांग्रेस नेता डा। शेखर कोइरालाले कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने र जित्ने पनि दाबी गरेका छन् । राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताउँदै प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको युग विज्ञान र प्रविधिको भएकाले वैज्ञानिक आविष्कारलाई अघि नबढाई नेपालको विकास नहुने बताएका छन् । आज बालुवाटारस्थित निवासमा आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरेका छन् । ग्याल्पो ल्होसारको अवसरमा उनले सम्पूर्ण नेपालीका निमित्त सुख, शान्ति र समुन्नतिको...
सामाचार टिप्पणी गत २८ माघमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भनेका थिए, ‘राष्ट्रपति चुनावमा को को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु’ उनले यसलाई थप व्याख्या गर्दै एमाले अध्यक्ष केपी ओलीलाई संकेत गर्दै भनेका थिए ‘अहिले...
पोखरा । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन्। सोमबार दिउँसो...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ । माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच एक घन्टायता वार्ता चलिरहेको हो । उच्च स्रोतका अनुसार दुई नेताहरुबीच...
काठमाडौं । ग्यास सिलिन्डर लिग हुदाँ आगलागीमा परि घाईते भएका नेपाली कांग्रेसका नेता एवम् सांसद डा। चन्द्रकान्त भण्डारीको भेन्टिलेटर हटाइएको छ । पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रूपमा भेन्टिलेटर हटाइएको हो । गत बिहीबारदेखि भारतको मुम्बईस्थित...