राजनीति


सरकार कसैले ढाल्न सक्दैन : प्रधानमन्त्री प्रचण्ड

पोखरा । प्रधानमन्त्री प्रचण्डले  गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गरेका छन् । प्रेस सेन्टर गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले वर्तमान सरकार कसैले ढाल्न नसक्ने दावी गरे । प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध अनुसन्धानको...

प्रधानमन्त्री दाहालको खुलासा : ‘पार्टी एकताका लागि ठोस पहल हुँदैछ’

पोखरा । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र०) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ। शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग...

अभियानका नाममा पार्टी नेतृत्वविरुद्ध बोल्दै हिन्ने छुट कसैलाई छैन : प्रवक्ता महत

पोखरा । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अभियानका नाममा पार्टी नेतृत्वविरुद्ध बोल्दै हिन्न नमिल्ने बताएका छन् । प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले पार्टीमा स्वतन्त्रता भए पनि भड्काउ...

प्रधानमन्त्रीसमक्ष मुख्यमन्त्रीहरुको १७ बुँदे माग : तत्काल प्रहरी समायोजन, कार्यालयहरु रहेका भवन र परिसरको जग्गाको स्वामित्व चाहियो

पोखरा । पोखरामा भेला भएको मुख्यमन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष १७ बुँदे माग राखेका छन् । अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको साझा पत्र मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाएका हुन् । १७ बुँदे मागमा तत्काल प्रहरी समायोजन हुनुपर्ने,...

अब संक्रमणकाल भनेर बस्ने छुट कसैलाई छैन : प्रधानमन्त्री प्रचण्ड

पोखरा । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले अब पनि संक्रमणकाल भनेर बस्ने छुट कसैलाई नरहेको बताएका छन् । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले तीनै तहमा...

कोशीका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

बिराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनी नेतृत्वको सरकार ढलेको हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । कार्कीको पक्षमा...

पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु

पोखरा । पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा आजदेखि पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्घाटन गरेका छन् ।दुई दिनसम्म चल्ने भेलामा...

चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशवासीहरुमा आह्वान गरेका छन् । जलवायु अनुकूलित धानका जातहरु, उत्पादन प्रविधिहरुको विकास र अवलम्बनमार्फत् दिगो रुपमा धान उत्पादन बढाउन सकिने उनको...

आज देखि पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन, प्रधानमन्त्री प्रचण्ड आउने

आज देखि पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन हुने भएको छ ।गण्डकी प्रदेशको अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुन लागेका हुन् ।मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आउने भएका...