राजनीति


प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बरमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानममन्त्री प्रचण्डको भ्रमण आगमी सेप्टेम्बरमा हुने तय...

आज गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं...

बजेट निर्माणमा ठूला घरानाबाट दवाब आएको अर्थमन्त्रीको खुलासा

पोखरा। अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट निर्माणको क्रममा केही ठूला घराना र गिरोहले आफू अनुकूलको निर्णय गराउन खोजेको खुलासा गरेका छन् । तर, आफू दायाँबायाँ नभएको उनको जिकिर छ । उनले सिस्टममै विकृति थपिँदै गएको र सफा गर्न र जुध्न सजिलो नभएको पनि बताए...

स्वार्थ बोकेकालाई पार्टीमा प्रवेश दिन्नौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वार्थ बोकेकालाई पार्टीमा प्रवेश नदिने जिकिर गरेका छन् । गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीजस्तै पार्टी अरुको कब्जामा नपर्ने दाबी गरे । उनले भने, ‘हाम्रो...

देशलाई कसरी अघि बढाउने भन्ने कुरामा गहन अध्ययन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्ने कुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको बताएका छन् । अध्यक्ष नेपालले...

तत्कालीन नेकपा एकता नटिके पनि पुन नेकपातिरै फर्कनुपर्छ : प्रचण्ड

भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा एकता नटिके पनि पुनः नेकपा तिरै फर्कनुपर्ने बताएका छन् । आइतबार कम्युनिस्ट संस्थापक नेता नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई...

चीनको छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा उडान सुरु गर्न गृहमन्त्री श्रेष्ठको आग्रह

छेन्दु । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनको भ्रमणको क्रममा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा उडान सुरु गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गरेका छन् । उनीहरुसँगको छलफलको क्रममा गृहमन्त्री श्रेष्ठले सो आग्रह गरेका हुन् । जनवादी...

कोशीमा नयाँ सरकार गठनका लागि आज आव्हान हुने

विराटनगर । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुखले आव्हान गर्ने तयारी गरेका छन् । सङ्ख्याको कारण पनि संविधानको धारा १६८ को कुन उपधारा अनुसार सरकार गठनको आव्हान गर्ने भन्ने विषयमा प्रदेश प्रमुखज्यू कानुनी परामर्शमा...

आज संसदमा आर्थिक विधेयकबारे छलफल हुँदै

काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभा बैठकमा आज आर्थिक विधेयकमाथि छलफल हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा विधेयकमाथि परेका संशोधनलाई निर्णायकरुपमा प्रस्तुत भएपछि छलफल अगाडि बढ्नेछ । आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी गरिएको छ । बैठकमा अर्थमन्त्री...