राजनीति


प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे अहिले बालुवाटारमा छलफल जारी छ ।चार दलसँग शुक्रबार नै तीन घण्टा छलफल गरेका दाहालले पाँच बजे बस्ने अर्को बैठकअघि दाहालले ओलीसँग छलफल गरेका हुन् । दाहालसँग...

राष्ट्रपति पुस १० मै टुंगो लागेको छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको राष्ट्रपति हुने कुरा पुस १० मै टुंगो लागेको बताएका छन् । शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै एमालेको राष्ट्रपति हुने कुरा पुस १० मै टुंगो लगाएर बसेको...

राष्ट्रपति निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन हुने

काठमाडौं। राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ। मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानविन पछि आज अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका निर्वाचन आयोगको छ। आयोगको निर्वाचन कार्यतालिका अनुसार...

कांग्रेस संसदीय दलको बैठक बस्दैं

काठमाडौं ।  नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दैछ। आज(शुक्रबार)विहान ११ बजेका लागि नयाँ बानेश्वरस्थिति लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ । सम्पत्ति शुद्धीकरण संशोधन विधेयकबारे पार्टीको साँझा धारणा बनाउन दलको बैठक बोलाइएको कांग्रेस संसदीय...

ओलीसँग निर्णायक वार्ता गर्दै प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग निर्णायक वार्ता गर्न लागेका हुन् । बिहीबार...

पुरानो गठबन्धनका चार शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी

काठमाडौं । चार दलका शीर्ष नेतृत्वबीच राष्ट्रपति उम्मेदवारको विषयमा छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा चार दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेर बहादुर...

शीर्ष नेताहरु बीचको बैठक स्थगित

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो गठबन्धनका शीर्ष नेताहरुबीच बस्ने भनिएको बैठक स्थगित भएको छ । बेलुका ५ बजे शीर्ष नेताहरुबीच राष्ट्रपतिका विषयमा छलफल गर्ने भनिएपनि अन्तिममा बैठक रोकिएको हो । अर्को समय निर्धारण गरेर शीर्ष नेताहरुको बैठक...

प्रचण्डजीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नै मिल्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नै नमिल्ने बताएका छन् । पुस १० गते भएको सहमति कार्यान्वयन हुने दाबी गर्दै ओली कांग्रेस समर्थन नगर्ने र नमिल्ने बताएका हुन् । कांग्रेसको...

प्रचण्ड,माधवको भेट : गठबन्धन ब्युताउने सवालमा प्रचण्डले भने,‘फाइनल भइसकेको छैन’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको भेट सकिएको छ । भेटमा राष्ट्रपति निर्वाचन र भावी सत्ता समीकरणबारे छलफल भएको बताइएको छ। माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड...