राजनीति


दुर्गा प्रसाई एमालेबाट निश्काषित

काठमाडौं । नेकपा (एमाले) ले दुर्गा प्रसाईंलाई साधारण सदस्यसमेत नरहनेगरि पार्टीबाट निष्कासन गरेको छ। आज (शनिबार) पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले प्रसाईंलाई निष्कासन गर्ने निर्णय गरेको हो । पार्टीका प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरूङले...

एमालेले राष्ट्रपति निर्वाचन अघि सरकार नछाड्ने

काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचन अगाडि सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको हो । राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार...

सरकारबाट बाहिरियो राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ।आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सत्ता सहकार्यमा भएको...

सुवास नेम्वाङ एमालेबाट राष्ट्रपति उम्मेदवार

  पोखरा । नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उपाध्यक्ष सुवास...

राष्ट्रपतिमा पौडेल उठाउने कांग्रेसको निर्णय

पोखरा । नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकअघि सभापति शेरबहादुर...

राष्ट्रपति उम्मेदवार ‘को  उठाउने ?’  निर्णय गर्न कांग्रेस र एमालेको आ–आफ्नै बैठक

पोखरा । नयाँ राष्ट्रपति चयनका लागि आज मनोनयन दार्ताको कार्यक्रम छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकाले त्यसका लागि आज दलहरूले आ–आफ्ना उम्मेदवारी...

सत्ता गठबन्धन भत्कियो, एमाले सरकारबाट बाहिरिँदै

पोखरा । गत १० पुसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी गर्दै निर्माण भएको नेकपा एमालेसहितको वर्तमान सत्ता गठबन्धन दुई महिना बित्न नपाउँदै भत्किएको छ । शुक्रबार साँझ पुरानो पाँच दलीय गठबन्धनसहित थप तीन दल बीच नेपाली कांग्रेसका...

राष्ट्रपति चुनावमा प्रस्तावक-समर्थक नबस्ने राप्रपाको निर्णय

  काठमाडौं । राप्रपाले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ ।जारी राप्रपाको कार्यसम्पादन समितिको बैठकको राप्रपा राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए । निर्वाचनमा भोट...

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी रहेको बताएका छन्। शुक्रबार पत्रकारलाई छोटो प्रतिक्रिया दिदै उपमहासचिव शर्माले चार दलका बीचमा पौडेललाई उम्मेदवार बनाउने...