पोखरा । ने क पा (एमाले) गण्डकी भवन निर्माण कमिटीको बैठक बिहीवार सम्पन्न भएको छ। बैठकमा गण्डकी प्रदेश इन्चार्ज एबम सचिब गोकर्ण विष्टले पार्टीको अत्याधुनिक भवन बनाउने योजना सुनाउदै रू २५ करोड संकलन गर्ने योजना रहेको उल्लेख गर्नुभयो । बिष्टले प्रत्येक...
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नसकिने देखिएको भन्दै दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार एमाले...
काठमाडौँ । सरकारले दुई सचिवको जिम्मेवारी हेरफेर गरेको छ । बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव विनोद प्रकाश...
गायिका समीक्षा अधिकारीबारे आज देशका विभिन्न राष्ट्रिय अनलाइनले उनको अष्ट्रेलियाको भिषा रद्ध भएको समाचार प्रकाशन गरेका थिए । समाचार प्रकाशन पछि समिक्षाले समाचारले आफुलाई आश्चर्यमा पारेको भन्दै सो खबर सरासर झुटो भएको स्पष्टोक्ति दिएकी छिन् । समिक्षा हाल...
कैलाली। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि क्रमबद्धरुपमा काम गर्दै आएका जानकारी दिएकी छन् । उनले भनिन्,“ नागरिकको समस्या समाधान गर्न सरकारले काम गरिरहेको छ । विकासका लागि एकता सधैँ...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा जातीय नारा उचालेर प्रचण्ड र माधव नेपालले उत्पात मच्चाएको टिप्पणी गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनमा ओलील्े माओवादी केन्द्रका अध्यक्ष...
कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गौरा पर्वले धार्मिक आस्था, आपसी प्रेम, भाइचारा, सामाजिक सद्भाव, सौहाद्रता र ऐक्यबद्धतालाई थप सुदृढ गर्ने बताएका छन् । आज गौरा पर्वको शुभकामना सन्देश जारी गरेर उनले नेपालभर र विश्वभरि छरिएर...
काठमाडौँ । सरकारले जल तथा मौसम विज्ञन विभागलाई थप साधनस्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ । पछिल्ला दिनमा जल तथा मौसमको सूचना सङ्कलनका लागि देशव्यापीरुपमा जडान गरिएका उपकरणका कारण पनि वास्तविक सूचना...
काठमाडौं । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (संसद विकास कोष) कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशप्रति आपत्ति जनाएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद घिमिरेले...