काठमाडौं । देशको तेस्रो राष्ट्रपति चुन्न आज(बिहीबार) निर्वाचन हुदैंछ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुँदै छ । राष्ट्रपति निर्वाचनको मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा राष्ट्रपतिमा भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा मतभेद देखिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा जारी कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपतिको विषयमा मतभेद भएको हो। बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर समवेदना दिएका छन् । नेपालका भाइ सरोज कुमार उपाध्यायको शनिवार निधन भएको थियो । नेपाललाई भेट्न ओली उनी बसेको किरिया पुत्री भवनमा आज दिउँसो पुगेका हुन् ।ओलीले...
काठमाडौँ । बिहीबार हुने राष्ट्रपति निर्वाचनको सबै तयारी पुरा भएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन आयुक्त महेश शर्मा पौडेलले जानकारी दिए । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र,...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । राष्ट्रपतिको...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्वार्थ प्रेरित व्यक्तिहरूले राष्ट्रपतिको मर्यादाको ख्याल नगरेको टिप्पणी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई दलीय स्वार्थ केन्द्रित निर्णय गरेको आरोप लाग्दै आइरहेको बेलामा अखिल नेपाल...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको न्यायपूर्ण हक र अधिकारका उपलब्धि संस्थागत गर्नुपर्ने बताएकी छन् । महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताउँदै सो उपलब्धि...
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई उचालेर मुलुकलाई फेरि द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्र अन्तर्गत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि सर्वोच्चमा मुद्दा हाल्ने काम...
काठमाडौँ । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नौ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरूलाई बुधबार बिहानसम्म काठमाडौं पुग्न निर्देशन दिएको छ । गठबन्धनमा राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको मंगलबार बसेको बैठकले सबै मतदातालाई बुधबार...