राजनीति


जनमतबाट उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने तयारी

काठमाडौं । जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने तयारी छ । पार्टीको जारी बैठकमा झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव भएको अध्यक्ष डा। सिके राउतले बताए । अहिले जनमत पार्टीको बैठक बसीरहेको र बैठकले केहीबेरमा निर्णय गर्ने बताइएको...

राजा जस्तो राष्ट्रपति नहुन पौडेललाई गगन थापाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति नहुन सुझाव दिएका छन् । नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा रहेको बताउदै उनले यस्तो सुझाव दिएका हुन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित...

उपराष्ट्रपतिमा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि उपराष्ट्रपति निर्वाचनको तयारी तिव्र बनिरहेको छ । यसैबीच निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनको अनिवार्य महिला उम्मेदवारी मात्र दर्ता गर्न निर्वाचन आधिकृतलाई निर्देशन दिएको छ । उपराष्ट्रपतिको निर्वाचनका...

प्रधानमन्त्री दाहालको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटको सुनुवाइ सकिएको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो । आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा।सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश...

राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पशुपतिनाथको दर्शन पशुपति पुगेका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएसँगै पौडेल पशुपतिनाथमा दर्शनका लागि पुगेका हुन् । आज बिहान गुहेश्वरी दर्शन गरेर श्रीमतीसहित पशुपति पुगेका थिए । उनी पशुपतिको दर्शन गरेलगतै...

माओवादीका ८ घटकको बैठक : सामूहिक दबाबका कार्यक्रम घोषणा

काठमाडौं । माओवादी घटक ८ दलको बैठब सकिएको छ। बैठबले फागुन २८ गते (आइतबार) संयुक्त पत्रकार सम्मेलन गरी पछिल्ला घटनाक्रमको सामूहिक रूपमा खण्डन गर्ने भएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले सो...

सभामुख घिमिरेद्धारा नवनिर्वाचित राष्ट्रपतिसँग भेट, दिए बधाई

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । राष्ट्रपतिको निजी निवास बोहोराटारमा शुक्रबार बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । सभामुख घिमिरेले...

माओवादी घटकका नेता बालुवाटारमा

काठमाडौं । माओवादी धारका नेताहरू आज फेरि बालुवाटारमा जम्मा भएका छन् । यसअघि मंगलबार पनि नेताहरू बैठक बसेका थिए । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सीपी गजुरेल, नेत्रविक्रम चन् ‘विप्लव’, कृष्णबहादुर महरा, जनार्दन शर्मा, हिसिला यमी, खड्गबहादुर...

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । यसअघि बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको आजका लागि पेसी तोकिएको हो । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद...