राजनीति


सत्ताको खेलमा नलाग्न राजेन्द्र लिङ्देनलाई कमल थापाको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नाम लिँदै सत्ताको फोहोरी खेलमा नलागी आन्दोलनको लागि सडकमा आउन आग्रह गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले...

बैठक लाइभ गर्ने निर्णयबाट व्याक भएक‍ो माओवादीले मोबाइमा रेकर्ड वा लाइभ गर्न पनि रोक्यो

काठमाडौं । नेकपा माओवादीले स्ट्रिक्ट नियम बनाएको छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा बस्दा मोबाइल साइलेन्स राख्नुपर्ने र बैठक भित्रका कुराहरु रेकर्ड वा लाइभ गर्न नपाइने महासचिव देव गुरुङले बताएका छन् । उनले बैठकभित्र छिरेपछि केन्द्रीय सदस्यहरूले...

प्रधानमन्त्री दाहालले भने,‘परे सरकार छोडिन्छ तर भ्रष्टाचार र सुशासनको अभियान छोडिन्न’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार छाड्न तयार रहने तर भ्रष्टाचार र सुशासनको अभियान नछाड्ने जिकिर गरेका छन् । सत्ता गठबन्धन झन् मजबुत हुँदै गएको बताउँदै प्रचण्डले राम्रो काम गरेबापत घेराबन्दी भने जारी रहेको ब्रिफिङ पार्टीको केन्द्रीय कमिटी...

माओवादीको आन्तरिक विवादले कोशी मुख्यमन्त्रीको शपथ सर्‍यो

मोरङ । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनियताको शपथ लिने कार्यक्रम बेलुका ५ बजेका लागि सरेको छ । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने निर्णयमा पुगेका बेला माओवादीको आन्तरिक...

कोशीका नवनियुक्त मुख्यमन्त्री थापा सहित तीन मन्त्रीले आज शपथ लिँदै

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बिहान १०ः३० बजे शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले शपथको कार्यक्रम साढे १० बजेका लागि राखिएको जानकारी दिए । मुख्यमन्त्रीको कार्यालयबाट तीन...

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं । केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी...

कोशीको मुख्यमन्त्रीमा पुनः उद्धव थापा नियुक्त

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । केहीबेरअघि प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री थापालाई उनको दल नेपाली कांग्रेसका...

कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने

साउन । नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नगर्ने भएको छ । उक्त शाखाले साठी प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै नवीकरण गर्ने तयारी गरेको हो । चौथो महाधिवेशनमा उक्त...

कोशी प्रदेशका सभामुखले दिए पदबाट राजीनामा

विराटनगर कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । मंगलबार सभामुख गौतमले राजीनामा दिएका हुन् । कोशी प्रदेश सरकार गठनका लागि बहुुमत नपुुगेपछि सभामुख गौतमले राजीनामा दिएर सरकार गठनका लागि सहजता थपेका हुन् । उनले राजीनामा...