राजनीति


संविधान सभाका अध्यक्ष नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

पोखरा । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका अध्यक्ष उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा गण्डकी प्रदेश सभाले शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो । बैठकमा प्रदेश...

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले...

प्रदेश सभामा आज आमसञ्चारसम्बन्धी विद्येयक टेबुल हुदैं

पोखरा । गण्डकी प्रदेश सरकारले आज आमसञ्चारसम्बन्धी विद्येयक प्रदेश सभा बैठकमा टेबुल गर्ने भएको छ । गण्डकी सरकारले तयार पारेको उक्त विद्येयक भदौ २२ मा संसद सचिवालयमा दर्ता भइसकेको छ । उक्त आमसञ्चारसम्बन्धी विद्ययेक मन्त्री मेहन्द्रध्वज जिसीले आज ससंदमा...

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित एजेन्डाको...

नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाले संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । नेम्वाङको...

नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशन १४ माघ देखि १८ माघसम्म

पोखरा । नेकपा एकीकृत समाजवादीले आगामी १४ माघ देखि १८ माघसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ । गत ५ देखि ७ भदौसम्म बसेको केन्द्रीय कमिटी बैठकले माघ १४–१८ मशाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीले बिहीबार एक अपानि जारी गर्दै जानकारी गराएको...

वीरगञ्ज सुधारगृहका १५ जना कैदी भक्तपुर फिर्ता पठाउने सहमति

पर्सा । भक्तपुर बाल सुधारगृहबाट ल्याइएका १८ मध्ये १५ जना कैदीलाई फिर्ता पठाउने सहमतिपछि वीरगञ्जस्थित बाल सुधारगृहको अवस्था नियन्त्रणमा आएको छ । ३ साताअघि भक्तपुरको बाल सुधारगृहबाट ल्याइएका १८ जना बालकैदी र यहाँ पहिलेदेखि बस्दै आएका कैदीहरूबिच मंगलवार...

नेकपा एसको केन्द्रीय सदस्यमा २१ जना मनोनीत (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । भाद्र ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको अपानी जारी गर्दै ले सदस्य थप गरेको जानकारी गराएको हो । पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानीमा अनेरास्ववियूको...

सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको...