राजनीति


माइतीघर मण्डलामा ६ कम्युनिस्ट पार्टीनिकट किसान सङ्गठनको प्रदर्शन

काठमाडौँ । ६ कम्युनिस्ट पार्टीनिकट किसान सङ्गठनहरूले विभिन्न मागसहित माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । लघुवित्तको आतङ्क बन्द हुनुपर्ने, मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, रासायनिक मलखादको व्यवस्था गर्नुपर्नेलगायतका मागहरु अघि सारेर कृषकहरूले प्रदर्शन...

कांग्रेस नेता गणेशप्रसाद विमलीको निधन

काठमाडौं । नेपाली कांग्रेसका तेह्रथुमका पूर्वजिल्ला सभापति एवं संविधान सभा सदस्य गणेशप्रसाद विमलीको निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित नेता विमलीको भारतमा उपचारका क्रममा मंगलबार राति ७४ वर्षको उमेरमा निधन भएको हो। २०३६ सालमा नेपाल विद्यार्थी...

सत्ता साझेदार दलको बैठक बस्दै

काठमाडौँ । आज बेलुका ४ बजे सत्ता साझेदार दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्ने भएका हुन् । ‘आज बेलुका ४ बजे सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर छलफल गर्दै...

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद्को कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन...

उपचुनावको विषयमा छलफल गर्न जसपाको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले बैशाख १० गते हुने उपचुनावको विषयमा छलफल गर्न आज कार्यकारी समितिको बैठक बस्ने भएको छ । आज दिउँसो एक बजे बालकुमारीस्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए...

लिङ्देनले प्रधानमन्त्रीलाई भने : ‘युवाका माग पुरा गर्नुस, मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्न’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको मुख थुन्ने भन्दा माग पूरा गराउन सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको...

बारा–२ मा उपेन्द्र यादवविरुद्ध उम्मेदवार उठाउने सीके राउतको तयारी

काठमाडौँ । बारा संघीय निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो उम्मेदवार खडा गर्ने तयारी गरेको छ । बारा–२ मा जनता समाजवादी पार्टीका सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन...

कांग्रेस नेता चन्द्र भण्डारीलाई ५५ लाख ८८ हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको उपचारका लागि ५५ लाख ८८ हजार एक सय ६४ रुपैयाँ दिने निर्णय गरेको छ। ग्यास लिक भएर आगो लाग्दा घाइते भएका नेता भण्डारीको भारतमा उपचार भइरहेको छ । सत्ता साझेदार कांग्रेसकै दबाबमा सरकारले...

सरकारलाई पूर्णता दिन आजबाटै छलफल सुरु : प्रधानमन्त्री दाहाल

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो(सोमबार) विश्वासको मत पाएसँगै सरकारलाई पूर्णता दिनका लागि छलफल सुरु गरेका छन् । संघ सरकारलाई पूर्णता दिने र प्रदेश सरकारलाई पनि आलोपालो प्रणालीबाट पुनर्गठन गर्ने विषयमा छलफल सुरु भएको दाहालले बताएका छन् । मंगलबार...