राजनीति


नेता राजाराम कार्कीको निधनमा कांग्रेसले दुई दिन पार्टी झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले आज र भोलि ( भदौ ७ र ८ गते) पार्टीको झण्डा आधा झुकाउने भएको छ । कांग्रेसका नेता डा.राजाराम कार्कीको निधनमा पार्टीको झण्डा झुकाउने निर्णय केन्द्रीय समितिको आकस्मिक बैठकले गरेको हो । बिहीबार बिहान बसेको बैठकले कार्कीको निधनमा...

गौराले सामाजिक सम्बन्ध जीवन्त बनाउन भूमिका खेलेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यस अवसरमा खेलिने डेउडा र अन्य सांस्कृतिक गतिविधिले गौराको सम्पन्नतापूर्ण...

राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक आजबाट सुरु हुँदैछ । काठमाडौँमा शुक्रबारसम्म चल्ने बैठकका लागि राप्रपा नेपालले यसअघि नै कार्यसम्पादन समितिको बैठकबाट एजेन्डा तय गरिसकेको छ । महामन्त्री राजाराम...

प्रतिनिधिसभा बैठक बस्दैं, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैं छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७-०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८-०७९”...

चुरियामाईमा सवारी दुर्घटना हुँदा ७ तीर्थयात्रीको ज्यान गयो

मकवानपुर । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाईमा सवारी दुर्घटना हुँदा ७ तीर्थयात्रीको ज्यान गएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना हुँदा ७...

उल्लेख गर्न लायक छैनन् उपलब्धी, तर सार्वजनिक गर्ने होड

पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुका बीचमा १०० दिने उपलब्धी सार्वजनिक गर्ने होडबाजी चलेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको सरकारको १०० दिने उपलब्धी सार्वजनिक गरेपनि उनको मन्त्रिपरिषदमा रहेका सदस्यहरुले एकपछि अर्को गर्दै आफ्नो मन्त्रालयका...

पूर्वप्रधानमन्त्रीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्न शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले ललिता निवासको जग्गा पूर्वप्रधानमन्त्रीहरुको नाममा पास भएको भन्दै सीआईबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान नगरेको भन्दै सरकारलाई प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभाको...

गिरीबन्धु टी-स्टेटको जग्गाबारे छानबिन गर्न जरुरी छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी–स्टेटको जग्गाका विषयमा छानबिन गर्न जरुरी नरहेको बताएका छन् । बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले गिरिबन्धु टि–स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा...

कोशीका मुख्यमन्त्री थापाको विश्वासको मतविरुद्ध एमाले सर्वोच्च अदालतमा

काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेशका संसदीय दलका नेता हिक्मत कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै रिट दर्ता गरेका छन् । विश्वासको मत लिने क्रममा प्रदेश सभाको अध्यक्षता...