राजनीति


भोलि सिरहामा बस्ने भनिएको एमाले सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । भोलि सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । निरन्तर वर्षासँगै बाढीपहिरो आइरहेकाले जान नसकिने भएकाले बैठक स्थगित गरेको...

कोशीकी उपसभामुख दनुवार तीन दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार अस्पतालबाट डिस्चार्ज भएकी छन् । गत सोमबार आकस्मिकरुपमा काठमाडौंको गंगालाल हृदय केन्द्रमा भर्ना भएकी दनुवार तीन दिन अस्पताल बसाईपछि डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ । गत सोमबार प्रदेश सभाबाट कोशी...

४७ हैन ५० सांसद पुर्याएर कोशीमा सरकार बनाउछौँ : ओली

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा अब एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । शुक्रबार मोरङको विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले सर्वोच्च अदालतले कांग्रेस नेतृत्वको सरकार ढाल्ने दाबी गर्दै त्यसपछि...

धरानमा आपसी सद्‍भाव कायम राख्न नगरवासीलाई मेयर राईको अपिल

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आपसी सद्भाव भाइचारा र एकता कायम गर्नका लागि नगरवासीहरुमा अपिल गरेका छन् । उनले शुक्रबार एक अपिल प्रकाशित गर्दै कुनै पनि प्रकारको समाजिक अन्तरसम्बन्ध खलबलिने गतिविधि नगर्न अनुरोध गरेका छन् । 'विश्व...

जुवा खेलिरहेको अवस्थामा मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह प्रकाउ

पोखरा । गण्डकी प्रदेश अन्तर्गतको मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन जुवाखालबाट पक्राउ परेका छन् । लालचनसहित ७ जनालाई प्रहरीले हिजो (बिहीबार)साँझ पोखरा महानगरपालिका-८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको...

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ। शुक्रबार साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको प्रमुख सचेतक सन्तोष परियारले  जानकारी दिएका छन् । उनका अनुसार बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन,...

एमाले गण्डकीले भवन निर्माणका लागि प्रत्येक पार्टी सदस्यबाट पाँच सय उठाइने

पोखरा । ने क पा  (एमाले) गण्डकी भवन निर्माण कमिटीको बैठक बिहीवार सम्पन्न भएको छ। बैठकमा गण्डकी प्रदेश इन्चार्ज एबम सचिब गोकर्ण विष्टले पार्टीको अत्याधुनिक भवन बनाउने योजना सुनाउदै रू २५ करोड संकलन गर्ने योजना रहेको उल्लेख गर्नुभयो । बिष्टले प्रत्येक...

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधानसम्मत् मान्न सकिएन : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नसकिने देखिएको भन्दै दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार एमाले...

दुई सचिवको हेरफेर: सामान्यमा सिंह, प्रधानमन्त्री कार्यालयमा पुष्कर

काठमाडौँ । सरकारले दुई सचिवको जिम्मेवारी हेरफेर गरेको छ । बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव विनोद प्रकाश...