राजनीति


प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । गत शुक्रवार जाजरकोटको...

आज माधव नेपाल चीन जाँदै

चीन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आज चीन जादैंछन् ।अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मंगलबार राति चीन जादैँछन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा साताव्यापी चीन यात्रामा आउन लागेका नेपालसँग १४ जनाको टोली रहेछ ।...

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज बिहान त्यस क्षेत्रमा जान लाग्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार...

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

काठमाडौं ।  राष्ट्रपति  रामचन्द्र पौडेलले १० दिने युरोप भ्रमण तत्कालको लागि स्थगित गरेका छन् । देशको असहज परिस्थिति र संकटपूर्ण घडीलाई मध्यनजर गर्दै युरोपका ३ देशको भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताएका छन्...

कोशी प्रदेशसभा बैठक आज बस्दै

विराटनगर । कोशी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । गत कात्तिक १ गते प्रदेशसभा बैठक स्थगन गरिएको थियो ।बैठकको कार्यसूचि भने तय गरिएको छैन । बैठक बस्नु अगाडि कार्यसूचि तय हुने प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए । कोशी प्रदेश सभामा...

जसपाको पोखरा महानगरपालिका समिति पुनर्गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालको पोखरा महानगर समिति पुनर्गठन भएको छ । अमरसिंह चोकस्थित पार्टी जिल्ला कार्यालयमा आयोजित भेलाले हितकाजी गुरुङको अध्यक्षतामा ६३ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण विक, सचिवमा रामजुलुम शर्मा र कोषाध्यक्षमा...

भूकम्प प्रभावितलाई एमाले बागमती प्रदेशले ५ लाख ७० हजार दिने

हेटौडा । कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने भएका छ । गत कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाई गएको विनाशकारी भूकम्पमा परी जनधन गुमाउन...

माओवादीको सडक संघर्षको कार्यक्रम स्थगित

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको मंसिर २२ को सडक संघर्षको कार्यक्रम स्थगित गरेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गरिएको...

राप्रपाले २५ लाखसहित भूकम्प प्रभावितलाई सांसदहरूको एक महिनाको तलब दिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जाजरकोट भूकम्प प्रभावितहरूलाई सहयोग गर्न २५ लाख रकम सरकारलाई दिने भएको छ । आइतबार बसेको सो पार्टीको केन्द्रीय पदाधिकारी बैठकले पार्टीका तर्फबाट २५ लाख र प्रदेश तथा सङ्घीय सांसदको एक महिनाको तलब सरकारको दैवी...