काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कांग्रेस सांसद कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई मुख्यमन्त्री...
काठमाडौं । कोशीमा मुख्यमन्त्री चुन्न आज सांसदहरुले सनाखत गराउँदैछन् । मुख्यमन्त्रीको दाबी गर्दै दुवै पक्षले ४७ सांसदको हस्ताक्षर लिएर गएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखतका लागि सांसदहरुलाई आज समय दिएका हुन् । प्रदेश प्रमुख खापुङले आज शनिबार...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य विमला सुवेदीले खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य सुवेदीले चाडपर्वको समयमा अत्याधिक रुपमा खाद्यान्नको मूल्यवृद्धि...
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले देशलाई दुर्घटनाबाट बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गौतमले गठबन्धन सरकारले देशको गरेको अपेक्षा अनुसार काम गर्न...
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हाँसिल गरेको उपलब्धी उल्ट्याउन खोजिएको बताएका छन् । ‘संविधान, समावेशीता, समानुपातीक पद्धती, धर्म निरपेक्षता लगायत धेरै विषय...
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनमा सबैको साझा प्रयासको खाँचो रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तरराष्ट्रिय विपद् न्यूनीकरण दिवसका अवसरमा आज काठमाडौँमा...
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने ९ सांसदलाई आफ्नो हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । कांग्रेसको आज बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।...
विराटनगर । मुख्यमन्त्री दाबीमा गठबन्धनको निर्णयविरुद्ध गएका सांसदहरूबारे निर्णय लिन कांग्रेस कोशी प्रदेश कार्य सम्पादन समितिको बैठक बोलाइएको छ । बैठकमा शेखर पक्षले गरेको ‘विद्रोह’ बारे छलफल हुने बताइएको छ । पार्टी निर्णयविरुद्धको घटनालाई गम्भीररूपमा...
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद् भवन बानेश्नरमा बस्नेछ ।संसद् सचिवालयका अनुसार आजको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री...