राजनीति


पर्वतमा समाजवादी मोर्चा गठन, अध्यक्षमा शर्मा

  पर्वत । समाजवादी मोर्चाले पर्वतमा जिल्ला संयोजन समिति  घोषणा गरेको छ । आइतबार कुश्मामा एक कार्यक्रमको आयोजना गरि नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी पर्वतका अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षतामा ८ सदस्य जिल्ला संयोजन समिति घोषणा भएको हो...

राष्ट्रपतिसँग चीनका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङ्ले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ

मध्यावधि रोक्न कोशीमा विद्रोहीलाई समर्थन : ओली

प्युठान। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट बचाउन कांग्रेस बिद्रोहीलाई समर्थन गरेको बताउनुभएको छ । बिजुवारमा एमाले प्युठानद्वारा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन...

कोशीमा मन्त्रिपरिषद् विस्तार– एमालेका राना र कांग्रेसका राई मन्त्री नियुक्त

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कार्कीले आज पद तथा गोपनियताको शपथ लिएसँगै कांग्रेसका समशेर राई र एमालेबाट रामबहादुर रानालाई मन्त्री नियुक्त गरेका हुन् । आफ्नो दल कांग्रेसका शमशेर राई...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेसमा विद्रोह गरेर...

सरकारको गलत निर्णयका कारण अपराधीहरु उत्साहित छन् : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले सरकारको गलत निर्णयका कारण अपराधीहरु उत्साहित भइरहेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतले दोषी ठहर गरेर जेल पठाएको अपराधीलाई आममाफीको सिफारिस गरेर...

गठबन्धन टुटाउने षड्यन्त्र सफल नभएको प्रचण्डको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु सम्मिलित गठबन्धन टुटाउने षड्यन्त्र भएपनि त्यो सफल नभएको दाबी गरेका छन् । उनले अहिलेको सत्ता गठबन्धन संसद्को पूर्ण कार्यकालसम्म जाने दाबी गरे । चितवनको भरतपुरमा आयोजित कार्यक्रममा सम्बोधनको...

कोशीका मुख्यमन्त्री कार्कीले आज शपथ लिंदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो दुई बजे शपथ ग्रहणको कार्यक्रम रहेको बताएको छ । कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री...

उपलब्धिको रक्षा गर्दै अग्रजका सपना पुरा गनुपर्छ : नवराज शर्मा

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले प्राप्त उपलव्धिको रक्षा गर्दै अग्रजले देखेका सपना पुरा गर्ने दायित्व सवैको भएको बताउनु भएको छ । नेकपा एमाले पोखरा १७ द्धारा आयोजित २००७ सालका मुक्ति सेनाका क्षेत्रीय कमाण्डर स्वर्गीय चित्रबहहादुर...