राजनीति


सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष बिहिन

काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुने १९ सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार दलहरुले आफ्नो दलका लागि धेरै सिट चाहिने अडान लिएपछि बैठक निष्कर्ष बिहिन भएको हो । प्रधानमन्त्री निवास...

१९ सदस्यका लागि निर्वाचन हुँदै, दाबी २८ सिटको !

    काठमाडौं । यही ११ माघमा १९ सदस्यका लागि राष्ट्रियसभा निर्वाचन हुँदैछ । यो निर्वाचनमा मिलेर चुनाव लड्ने समझदारी गरेका सत्ता गठबन्धनका दलहरुले सिट संख्या भन्दा धेरै संख्यामा दाबी गरेका छन् । स्रोतका अनुसार गठबन्धनको सबैभन्दा ठूलो...

अदालतको अवहेलना मुद्दामा प्रम प्रचण्डले पाए सफाइ

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ मा दर्ता गरेको उक्त मुद्दाको आज सुनाएको निर्णयमा प्रधानमन्त्रीले सफाइ पाएका...

रोजगारी र आम्दानी नहुँदा गाउँ रित्तियो : राष्ट्रपति

डुम्रे । राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानित रोजगारी र आम्दानी नहुँदा गाउँ रित्तिदैं गएको बताएका छन् । गाउँमा विकास र सुविधा पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने...

नेकपा एसको सचिवालय बैठक सर्‍यो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सरेको छ । आज शुक्रबारका लागि बोलाइएको बैठक भोलि (शनिबार) बिहान बस्नेगरी सारिएको सो पार्टीका केन्द्रीय सचिव समेत रहेका केन्द्रीय कार्यालयका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार नेताहरुको...

राष्ट्रियसभा उम्मेदवार छान्न एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि सुरु भएको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यसअघि एमालेले सबै...

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौँ । नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर शुक्रबार मध्याह्न स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरे । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन...

भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रियता विरोधी : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालस्थित भारतीय राजदूतावासलाई सोझै २० करोडका योजना लागू गर्न दिने सम्झौताको विरोध गरेका छन् । यो सम्झौता नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथिको खेलवाड...

भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार  आएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा...