हेटौँडा । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि सत्तारुढ गठवन्धनका दलले उम्मेदवारी दर्ता गरेका छन् । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडा पुगेर सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका चारजना उम्मेद्वारले...
पोखरा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी दिएको छ । राप्रपाले २ सिटमा उम्मेदवारी दिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्यतर्फ कास्कीका रोमबहादुर भण्डारी र महिलातर्फ तनहुँकी गौमाया श्रेष्ठले...
जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेशमा राष्ट्रियसभाको एक उम्मेदवार परिवर्तन गरेको छ । उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभेटिएपछि उनको ठाउँमा विजाता झालाई उम्मेदवार बनाएको छ । सिंह उम्मेदवार सिफारिस भएपनि मतदाता नामावलीमा उनको नाम नरहेपछि...
विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमालेका उम्मेदवार परशु अधिकारी र रुक्मणी कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् । सोमवार विरानगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अधिकारी र कोइरालाले उम्मेदवारी दर्ता गरेका हुन् । आगामी माघ ११ गते...
धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । अल्पसंख्यक तथा...
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणविरुद्ध सर्वोच्च अदालतमा निवेदन पेश नगर्न महान्यायाधिवक्ता कार्यालयमा राजनीतिक दवाव बढेको खुलासा भएको छ । महान्यायाधिवक्ता कार्यालयले दवावकै कारण खाँणलाई ३० लाख धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च...
पोखरा । राष्ट्रियसभाको उपनिर्वाचनका लागि गण्डकीमा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । सोमवार पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अन्य क्लष्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपाङ्गता र अल्पसङ्ख्यकमा पदमबहादुर परियार र महिलामा...
पोखरा । राष्ट्रियसभा चुनावका लागि गण्डकी प्रदेशमा एमालेको तर्फबाट तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सोमवार पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला क्लष्टरतर्फ गोरखाकी सम्झना देवकोटा, अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर...
हेटौँडा । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि एमालेका चार नेताले उम्मेदवारी दर्ता गरेका छन् । सोमवार एमाले दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले उम्मेदवारी दर्ता गरेका...