राजनीति


राष्ट्रिय सभाका लागि नेकपाद्वारा १७ उम्मेदवार चयन

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवार चयन गरेको छ । कांग्रेस एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो । नेपाली कम्युनिस्ट पार्टीले गण्डकीमा एक उम्मेदवार खाली छाडेर...

राष्ट्रिय सभाका लागि कांग्रेसले छान्यो ९ उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलका लागि छलफल जारी रहेका बेला कांग्रेसले सातै प्रदेशमा चयन गरिएका उम्मेदवार भन्दै नामावली सार्वजनिक...

शेखर कोइरालाई राष्ट्रिय सभा निर्वाचनमा ३ सिट

काठमाडौं । नेपाली कांग्रेसमा छुट्टै समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला पक्षले राष्ट्रिय सभाको निर्वाचनमा तीन सिट पाएको छ । नेकपा एमालेसँगको तालमेलमा राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले पाएको नौ सिटमध्ये कोइराला समूहलाई संस्थापन पक्षले...

गण्डकी प्रदेश सांसद फणीन्द्र देवकोटाको रिटमा सुनुवाइका लागि पेसी तोकियो

काठमाडौं । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटाको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । देवकोटाको रिट न्यायाधीशद्वय महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । तत्कालीन माओवादी केन्द्रले मुख्यमन्त्री सुरेन्द्र...

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालबिच तालमेल, नेकपा बाहिरियो

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा) नेपालबिच तालमेल हुने भएको छ । नेपाली कमयुनिष्ट पार्टी (नेकपा)सहित तालमेल हुने प्रयास भनिए पनि मिल्न नसकेको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । यससँगै...

एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ उमेदवारको नाम

पोखरा । नेकपा एमालेले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । जसमा रामकुमारी झाँक्रीदेखि रोशनी मेचेसम्म समेटिएका छन् । एमाले सचिव महेश बस्नेतका अनुसार रामकुमारी झाँक्री, रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, मीना रखाल...

आज राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन हुँदै

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (बुधबार) देशभर उम्मेदवारहरुको मनोनयन हुँदैछ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको जनाएको छ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका...

कारागारमा रहेका टोपबहादुर रायमाझी एमालेबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका नेता टोबहादुर रायमाझीलाई नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीबाट उम्मेदवार सिफारिस गरेको छ । नेकपा एमाले पुर्व सचिव रायमाझीसँगै जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी,...

ईश्वर पोखरेलको जिम्मेवारी खोसियो, नीति अनुसन्धान प्रमुख विष्णु रिमाल बने

काठमाडौं । नेकपा एमालेले ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ । च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले पोखरेलले नेतृत्व गर्दै...