राजनीति


राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत्र ४ गते

काठमाडौँ । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत्र ४ गते हुने भएको छ । बुधवारको राष्ट्रिय सभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को...

आगामी चैत ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आगामी चैत ६ गते प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गरिने भएको छ । आजका लागि सो कार्यक्रम कार्यसूचीमा रहेपनि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रमका कारण कार्यसूचीबाट हटाइएको छ । प्रधानमन्त्रीसँग...

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट फेरि विश्वासको मत पाएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा उनले बहुमत सांसदको मत पाएका हुन् । मत विभाजन...

ठुला दललाई प्रचण्डको चुनौती : ‘तपाईहरु सक्नुहुन्छ भने मिल्नुस्, प्रचण्ड डराउँदैन’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस एमालेलाई मिल्न चुनौती दिएका छन् । ठुला दल मिल्दैमा आफ्नो दल नडराउने र स्वभाविक रुपमा प्रतिपक्ष दलमा बस्ने प्रचण्डले बताएका छन् । बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्री पदको विश्वासको मत लिने क्रममा...

रास्वपामाथि शर्माको कटाक्ष : चुनावअघि ‘नो नट अगेन’, अहिले ‘अगेन एन्ड अगेन’

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि कटाक्ष गरेका छन् । प्रधानमन्त्रीले संसद्‍मा राखेको विश्वासको प्रस्तावको विपक्षमा बोल्दै सांसद शर्माले नयाँ राजनीतिक दलहरू परिपक्व हुँदै गएको बताएका हुन् । पुराना...

पाकिस्तानका राष्ट्रपति र गृहमन्त्रीद्धारा तलब नलिने घोषणा

इस्लामावाद । पाकिस्तान यति बेला आफ्नो इतिहासको सबैभन्दा ठुलो संकटबाट गुज्रिरहेको छ । देशमा चरम आर्थिक संकट छ । हालै मात्र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का आसिफ अली जरदारी पाकिस्तानका १४ औँ राष्ट्रपति बनेका थिए । अर्थतन्त्र सम्हालिने कुनै संकेत नदेखिएको...

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको...

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज (बुधबार) विश्वासको मत लिँदैछन् । प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १००...

प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटनामा जान्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटनामा जाने भन्दै भोलि दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टी सांसदहरुलाई निर्देशन दिएका छन् । पार्टी संसदीय दलको मंगलबार बसेको बैठकमा एमाले अध्यक्ष...