राजनीति


अपराध गर्नेलाई कारबाही गर्न आदेश नर्पखीन गृहमन्त्री लामिछानेको प्रहरीलाई अपिल

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशका कुनैपनि भागमा अपराध गरेको पाईए आफ्नो आदेश नकुरी कारबाही चलाउन प्रहरीलाई अपिल गरेका छन् ।लामिछानेले मंगरबार फेसबुक स्टाटस लेख्दै यस्तो अपिल गरेका हुन्। 'देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले...

जनमतले सरकारलाई समर्थन नगर्ने

काठमाडौँ । जनमत पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारले समर्थन नगर्ने भएको छ ।पार्टीको गत बुधबार बसेको बैठकको निर्णयबारे मंगलबार प्रवक्ताले विज्ञप्ति मार्फत् जानकारी गराएका हुन् । नयाँ गठबन्धन बनेको सम्बन्धमा तत्कालै सो गठबन्धमा सहभागी नहुने र सरकारलाई...

राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एसको दाबी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षमा दाबी गरेको छ । समाजवादीले गठबन्धनमा सहकार्य बलियो बनाउन आफूहरुले राष्ट्रिय सभामा उपाध्यक्ष पाउनुपर्ने दाबी गरेका हुन् । एकीकृत समाजवादी उपमहासचिव प्रकाश ज्वालाले राष्ट्रिय सभा उपाध्यक्ष दाबी...

राष्ट्रियसभाको गरिमा बढाउन प्रयत्न गर्छु : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई ओजपूर्ण र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले...

नेकपा एसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ । लिखित सहमतिबिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने अडान लिएका एकीकृत समाजवादीको माग पूरा भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दल एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको बिच सहमति भएको प्रधानमन्त्रीको...

राष्ट्रिय सभाको अध्यक्षमा दाहाल निर्वाचित

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको अध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् । दाहाललाई सत्ता गठबन्धनमा...

बालुवाटारमा प्रचण्ड, ओली र नेपालबिच भेटवार्ता

काठमाडौँ । सत्ता साझेदार प्रमुख तीन दल, माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई रास्वपाको ह्वीप

काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । रास्वपा संसदीय...

राप्रपाका तीन नेता निलम्बित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन जना नेतालाई निलम्बन गरेको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सामाजिक सञ्जालमा पार्टी हित विपरीत भ्रम फैलाउने, पार्टीको नीति, नेतृत्व र एकता विरुद्ध निरन्तर नकारात्मक धारणा दिँदै आएका कारण...