काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक आव्हान भएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको...
पोखरा । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन आज चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने चियापानमा दश हजार भन्दा धेरै जनालाई निमन्त्रण गरिएको पार्टी कार्यालयका मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले...
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका क्रममा पर्सि काठमाडौं आउने भएका छन् ।परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता...
सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माओवादीको आधार इलाका रुकुम पश्चिममा आइपुगेका छन्। जिल्लाको एक सहिद मेलालाई सम्बोधन गर्नका लागि हेलिकोप्टर मार्फत उनी रुकुम पुगेका हुन्। रुकुम पुगे लगत्तै प्रचण्ड जनतासँग माओवादी विशेष रूपान्तरणु अभियान...
पोखरा । समाजवादी मोर्चाको कास्की समन्वय समिति गठन भएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादी कास्कीको मनमोहन कक्षमा आयोजित भेलाले समाजवादी मोर्चा गठन गरेको हो । समाजवादी मोर्चा कास्कीको संयोजकमा नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल चयन भएका...
काठमाडौँ । चीनमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार भएको छ। चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले शुक्रबार बिहान दिएको जानकारी अनुसार स्वास्थ्य अवस्था सुधार हुदैँ गएपछि श्रेष्ठलाई आईसीयूबाट...
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे पेकिंग युनियन मेडिकल कलेज अस्पतालले ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ । श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फ्र्याक्सन’भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा एउटा धमनीमा...
काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले जनयुद्ध दिवस कांग्रेसलाई मान्य नभएको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौँद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले भने, ‘फागुन १ गते जनयुद्ध...
काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीवार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णयबारे...