पोखरा । समाजवादी मोर्चाको कास्की समन्वय समिति गठन भएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादी कास्कीको मनमोहन कक्षमा आयोजित भेलाले समाजवादी मोर्चा गठन गरेको हो । समाजवादी मोर्चा कास्कीको संयोजकमा नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल चयन भएका...
काठमाडौँ । चीनमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार भएको छ। चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले शुक्रबार बिहान दिएको जानकारी अनुसार स्वास्थ्य अवस्था सुधार हुदैँ गएपछि श्रेष्ठलाई आईसीयूबाट...
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे पेकिंग युनियन मेडिकल कलेज अस्पतालले ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ । श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फ्र्याक्सन’भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा एउटा धमनीमा...
काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले जनयुद्ध दिवस कांग्रेसलाई मान्य नभएको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौँद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले भने, ‘फागुन १ गते जनयुद्ध...
काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीवार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णयबारे...
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक केही बेरअघि सुरु भएको हो।जारी मन्त्रिपरिषद् बैठकबारे विस्तृत जानकारी प्राप्त हुन बाँकी छ।
काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ। वेइजिङस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार श्रेष्ठलाई गएराति १२ बजे हृदयाघात भएको हो। श्रेष्ठले छात्ती दुख्यो भनेपछि राति नै उनलाई बेइजिङस्थित...
काठमाडौँ । नेपाली कांग्रेसले दशैँ, तिहार, नेपाल संवत् र छठ लगायत पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । कात्तिक ११ गते अर्थात् दशैंको कोजाग्रत पूर्णिमाको दिन अपराह्न २ बजेदेखि ५ बजेसम्म कांग्रेसले चियापान कार्यक्रम गर्न लागेको हो । कात्तिक...
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस र माओवादी केन्द्रले सहकार्य गर्न नमानेपछि केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको बताएका छन् । प्रदेशमा कुनै पनि दललाई बहुमत नभएकाले आपसमा सहकार्य गर्नुपर्ने...