राजनीति


दसैँका बेला यात्रु चार गुणाले ठगिए : सांसद पौडेल

काठमाडौँ । प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले दसैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम योपटक पनि रोक्न नसकेको आरोप लगाएका छन् । सोमबार बसेको भौतिक पूर्वाधार विकास समितिको दसैँ समीक्षा बैठकमा बोल्दै सांसद...

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ः३० बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने बताइएको छ । मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा आजको बैठकमा छलफल हुने छ । विन्दुकुमारी...

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सोमबार एकैपटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ । दुई वटै समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । पूर्वाधार विकास समितिको बैठकमा दसैँ, तिहार तथा छठ लगायतका पर्वहरूमा देशभर ठुलो सङ्ख्यामा यात्रुहरूको आवतजावत हुने हुँदा सडक पूर्वाधारको...

नेकपा (एस) कास्कीको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न

पोखरा । नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य तुलबहादुर गुरुङले राजनीतिक दल र तिनका नेताहरुले इच्छाशक्ति राख्ने हो भने देशको विकास हुन धेरै समय नलाग्ने बताएका छन् । आइतबार विहान नेकपा एकीकृत समाजवादी कास्कीले दसैं, तिहार, छठ एवं नेपाल सम्बत...

संसद भवनअगाडिबाट २७ जना पक्राउ

काठमाडौँ । संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा विचाराधिन संसोधन विधेयक मानव अधिकारमैत्री बनाउन मागसहित मानव अधिकार तथा शान्ति समाजले आइतबार संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ । संसद भवन ३ नम्बर गेट अगाडि भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक आव्हान भएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको...

कांग्रेसको चियापान आज

पोखरा । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन आज चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने चियापानमा दश हजार भन्दा धेरै जनालाई निमन्त्रण गरिएको पार्टी कार्यालयका मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले...

राष्ट्रसंघका महासचिव गुटेरेस पर्सि नेपाल आउने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका क्रममा पर्सि काठमाडौं आउने भएका छन् ।परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता...

माओवादी आधार इलाका रुकुम पश्चिममा प्रधानमन्त्री

सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माओवादीको आधार इलाका रुकुम पश्चिममा आइपुगेका छन्। जिल्लाको एक सहिद मेलालाई सम्बोधन गर्नका लागि हेलिकोप्टर मार्फत उनी‌ रुकुम पुगेका हुन्। रुकुम पुगे लगत्तै प्रचण्ड जनतासँग माओवादी विशेष रूपान्तरणु अभियान...