राजनीति


दुर्गा प्रसाईलाई महेश बस्नेको चेतावनी :‘एमाले नेता कार्यकर्तालाई छोए फाँटैफाँट लखेट्छौं’

काठमाडौँ । एमाले नेता तथा राष्ट्रिय युवासंघका इन्चार्ज महेश बस्नेतले गणतन्त्र विरोधी दुर्गा प्रसाईंलाई एमाले नेता कार्यकर्तालाई छोएर देखाउन चुनौती दिएका छन् । एमाले पार्टी कार्यालय च्यासलमा शुक्रवार युवा संघको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता...

माघ ११ मा राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति तोक्न प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ । निर्वाचन आयोगका सम्पूर्ण पदाधिकारीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन मिति तोक्ने सम्बन्धमा परामर्श गरेको छ। उक्त अवसरमा प्रधानमन्त्री दाहालले नेपाल सरकार मन्त्रिपरिषद्बाट आयोगले...

प्रचण्डलाई महेश बस्नेतको चेतावनी :‘सच्चिनु भएन भने माइतीघरमा लगेर पछार्ने तागत युवाहरुसँग छ’

काठमाडौँ । एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिए नेकपा एमालेले प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा लगेर पछार्ने चेतावनी दिएका छन् । बिहीबार तीनकुनेमा सरकारविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै युवा सङ्घका...

मन्त्रिपरिषद् बैठकले गर्‍यो पाँच निर्णय (निर्णयसहित)

काठमाडौँ । पाँचवटा निर्णय गर्दै बिहीबार बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बसिरहेको हो । मन्त्रिपरिषद्‍को नियमित बैठक मंगलबार बस्ने गरेकोमा यस साता बस्न नसकेकाले प्रधानमन्त्री प्रचण्डले आजलाई बैठक डाकेको बताइएको छ । समसामयिक विषय...

प्रदेशले स्थानीय तहलाई दिने अधिकारमाथि शासन गर्दैन : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठक बुधवार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा भएको बैठकले १३ बुदेँ निर्णय गरेको छ । बैठकमा सदस्यहरुले स्थानीय तह, प्रदेश र संघको सहकार्य...

वामपन्थी एकताको कुरा नगर्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय च्यासलमा जारी बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी शर्माओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् । ‘वामपन्थी शक्ति नमिली हुँदैन भन्ने लोकप्रिय कुरा नगर्न म साथीहरूलाई आग्रह...

एमाले केन्द्रीय कमिटी बैठक आज

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजे ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा ‘झुलाघाट–चिवाभञ्ज्याङ पुष्पलाल संवृद्धिका लागि सङ्कल्प यात्रा’ नामक अभियान एक मात्र छलफलको एजेन्डा रहेको छ । ‘आजको केन्द्रीय कमिटी...

एमालेले स्वार्थका लागि जनता भिडाउने काम गर्दैन : ओली

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही राजनीतिक दलले जातिको कुरा गरेर जनतालाई भिडाउने काम गरिरहेको बताएका छन् । पर्साको पोखरीयामा नेकपा एमालेले आमसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वार्थ पूर्तिका...