राजनीति


पूर्व डीआईजी रमेश खरेलले त्यागे रास्वपा

काठमाडौं । पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् । आफूले बुधबार मात्र पार्टीमा राजीनामा बुझाएको खरेलले जानकारी दिए । आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका...

गण्डकी सरकारबारे कांग्रेस र नेसपाबिच छलफल

काठमाडौँ । गण्डकी प्रदेश सरकारका सन्दर्भमा नेपाली कांग्रेस र नेपाल समाजवादी पार्टी ९नेसपा० का नेताहरूबिच छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्णप्रसाद सिटौला र नेसपाका अध्यक्ष बाबुराम भट्टराईबिच भेटवार्ता भएको हो । बुधबार बिहान देउवा...

रविकै सामुन्ने बडुले भने : ‘ सहकारी ठगी छानबिन नसकिएसम्म गृहमन्त्री पदबाट बाहिरिनुपर्छ’

काठमाडौँ । सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गहृमन्त्री रवि लामिछानेले पदबाट बाहिरिनुपर्ने बताएका छन् । बुधबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै बडुले गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म पदबाट बाहिरिनुपर्ने...

समिति सभापति खतिवडाको बैठक राख्ने तरिकाप्रति पृथ्वीसुब्बा गुरुङको आपत्ति

काठमाडौँ । सांसद पृथ्वीसुब्बा गुरुङले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको बैठक राख्ने तरिकाप्रति गम्भीर आपत्ति जनाएका छन् । बुधबार बसेको समितिको बैठकमा सांसद गुरुङले आपत्ति जनाएका हुन् । सांसद गुरुङले भने, ‘सभापति खतिवडाको बैठक राख्ने तरिकाप्रति...

नेकपा एसले इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंहलाई उठाउने

काठमाडौँ । आगामी बैशाख १५ गते हुने इलाम र बझाङमा हुने उपनिर्वाचनमा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएको छ । सो पार्टीले प्रतिनिधि सभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको सम्मानित...

दुवै क्षेत्रको उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादीको निर्णय

सत्तारूढ नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उम्मेदवारी दिने भएको छ। बुधबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको उपमहासचिव वर्षमान पुनले...

एमाले कास्कीमा नेतृत्व चयनका लागि मतदान जारी, दोस्रो पटक थपियो समय

पोखरा । नेकपा एमाले कास्कीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । मंगलबार साँझ ७ बजेदेखि सुरु भएको मतदान अहिलेपनि जारी रहेको निर्वाचन मण्डलले जानकारी दिएको छ । निर्वाचन अधिकृत भगवती पहारीका अनुसार राति ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको...

समस्या समाधान गर्ने गरी योजना बनाउन आयोगलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुने गरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा मंगलबार राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई...

इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत गरेको छ । स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा उच्च तहका एक नेताले जानकारी दिए । लिम्बु...