राजनीति


७ बुँदे सहमति कार्यान्वयनमा महामन्त्री थापाको आशंका

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । जय नेपाल फाउण्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो अशंका व्यक्त गरेका हुन् । महामन्त्री...

गण्डकीका मन्त्री विन्दुकुमार थापाद्धारा कास्की कारागारको निरीक्षण

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले कारागार कार्यालय कास्कीको निरीक्षण गरेका छन् । शुक्रबार कारागारमै पुगेर उनले बिरामी भएका ९२ जना कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा बुझेका हुन् । डेंगी लगायत विभिन्न रोग...

भावी सभापतिमा शेखरलाई सघाउने सुजाताको घोषणा

नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले १५ औं महाधिवेशन सभापतिमा शेखरलाई समर्थन घोषणा गरेकी छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरेर शेखरलाई सघाउने घोषणा गरेका हुन् । उनले शेखरलाई शशांक कोइरालाले पनि समर्थन गर्ने बताइन् ।उनले भनिन्, ‘हामी एकजुट हुनै...

जसपा नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘पार्टीले आधिकारिक निर्णय गरेको छैन, तर प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन पार्टी सकारात्मक छ ।’ उनले भोलि वा पर्सी...

एमालेले प्रधानमन्त्री ओलीलाई दियो ३ वर्षभित्र गर्न सकिने ठोस कार्यसम्बन्धी सुझाव

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे सुझाव दिएको छ । एमालेले आगामी ३ वर्षभित्र गर्न सकिने ठोस कार्यसम्बन्धी महत्त्वपूर्ण सुझाव दिएको छ । शुक्रवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर एमाले प्रतिनिधि मण्डलले सो सुझाव...

गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ । नयाँ...

म प्रधानमन्त्री बन्नका लागि मात्रै आएको हैन, मुलुक परिवर्तनका लागि आएको हुँ : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग शुक्रबार बिहान छलफल गर्दै ओलीले यसअघि नै आफू प्रधानमन्त्री बनिसकेकाले फेरि प्रधानमन्त्री बन्नका लागि मात्रै आफू...

देशको अवस्था प्रशंसा गर्न लायक रहेन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि...

अर्थसहित ४ मन्त्रालय लिदैँ कांग्रेस मधेस सरकारमा सहभागी हुने

वीरगन्ज । नेपाली कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्ने गरी कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुन लागेको हो । कांग्रेसबाट जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय,...