राजनीति


कांग्रेससंग मिलेर सरकार चलाउने एमालेको चाहना होइन : उपाध्यक्ष ज्ञवाली

पोखरा । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कांग्रेससंगको सहकार्य आफूहरुको चाहना अनुसार नभएको बताएका छन् । नेकपा एमाले कास्कीले पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवशको सन्दर्भ पारेर आयोजना गरेको 'नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान र...

सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छन् । मिडिया एडभोकेसी ग्रुप ९म्याग० र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला...

पानीजहाजसम्बन्धी विधेयक संसद‍्मा पेस गर्ने प्रक्रियामा छ : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाजसम्बन्धी विधेयक संसद‍्मा पेस गर्ने प्रक्रियामा रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा भएको प्रश्नोत्तरमा ओलीले पानीजहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक...

लिपुलेक र कालापानी समस्या कूटनीतिक माध्यमबाट समाधान हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग भारतसँगको कूटनीतिक संयन्त्रबाट समाधान गर्ने समझदारी भएको बताएका छन् । सोमबार प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सोधेको प्रश्नको जवाफ...

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जारी

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर भइरहेको छ ।आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिइरहेका छन् । यसअघि सांसदहरूले आफ्नो प्रश्न लिखित रूपमा संसद् सचिवालयमा दर्ता गराएका थिए ।ओली प्रधानमन्त्री...

लुम्बिनीमा एमाले नेता चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै

बुटवल । एमाले नेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुने भएका छन् । यसअघि कांग्रेस–एमालेबिच दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भए पनि सोमबार बिहान एमाले केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने निश्चित भएको हो । एमाले...

नेकपाका संस्थापक पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा माले लगायत विभिन्न समूहमा छरिएका...

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौँ । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । ८० वर्षीय राय सर्लाहीस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् । सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका-१ स्थित निवासमा राय मृत फेला परेको सूचना प्रहरीकहाँ पुगेको थियो । सूचना प्राप्त...

आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ । त्यस्तै आजको बैठकमा कानुनमन्त्री...