राजनीति


पोखरा विश्वविद्यालयले पायो शिक्षण अस्पताल चलाउने अनुमति

पोखरा । पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने अनुमति पाएको छ । विश्वविद्यालयलाई गण्डकी प्रदेश सरकारले शिक्षण अस्पताल सञ्चालनको अनुमति दिएको हो । १ सय शय्यासम्मको अस्पताल सञ्चालनको अनुमति प्रदेश सरकारले दिने कानुनी व्यवस्था छ । त्यसमाथिको...

जसपाबाट समानुपातिक सांसदमा हसिनाको नाम सिफारिस

काठमाडौँ । जनता समाजवादी पार्टीले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खातुनको नाम सफारिस गरेको छ । समानुपातिक सांसद मञ्जु अन्सारीको निधन भएपछि रिक्त स्थानमा नाम सिफारिस गर्न निर्वाचन आयोगले जसपालाई पत्र पठाएको थियो । आज बसेको सो पार्टीको बैठकले हसिना...

अन्तिम मतदाता नामावली प्रकाशित (मतदाता संख्यासहित)

काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनलाई लक्षित गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । आयोगको चैत २२ गतेको बैठकबाट उपनिर्वाचनलाई लक्षित गरी आयोगबाट फागुन २९ देखि चैत ५ सम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन् । २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । दिउँसो तीन बजे विश्वासको मत लिन प्रदेश सभा बैठक...

आज ७ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकै पटक सात वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा उजुरी छानबिन उपसमितिमा हाल सम्म भएका कामकारबाहीको जानकारी सम्बन्धमा समितिको आन्तरिक छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग...

कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाको घोषणा गरेका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत...

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण, विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न नाउपाको ह्विप

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहको विपक्षमा मतदान गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले ह्विप जारी गरेको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले शाहको विपक्षमा मतदान गर्न बुधबार ह्विप जारी गरेकी हुन् । मुख्यमन्त्री...

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

काठमाडौँ । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन तोकिएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले यही चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका छन् । साथै निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव...