काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरु अहिले सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् । कांग्रेसको आज बसेको पदाधिकारी बैठकपछि उनले यस्तो बताएका हुन् । सरकार निर्माणमा एमाले कांग्रेस मिल्ने सम्भावना समेत नरहेको उनले उल्लेख...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । कांग्रेसले नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आउँदो जेठ १ गते बेलुकी ६ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका हुन् । आजको बैठक शुरु...
पोखरा । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको...
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सदनमा प्रश्नको घाँटी निमोठ्ने प्रयास भएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा उनले प्रश्नको घाँटी निमोठ्ने कुराको तयारी भइरहेको बताए । ‘संसद्मा जुन दृश्य बन्न जाँदैछ...
काठमाडौं । निर्धारित समयभन्दा २ घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु भएको छ । दलहरू आन्तरिक छलफलमा व्यस्त हुँदा २ बजे बस्नुपर्ने बैठक ४ बजेदेखि सुरु भएको हो। शुक्रबारको बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी...
सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सल्यानको दार्मा गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन् । आज एक कार्यक्रमकाबिच भवनको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालमा जनसत्ताद्वारा रजिस्ट्रेसन...
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले देशभरका विभिन्न ठाउँमा डढेलो तथा आगलागीबाट मृत्यु भएकाहरूप्रति समवेदना व्यक्त गर्दै...
विराटनगर । कोशी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको...
काठमाडौं । खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार विरुद्ध दायर रिटको सुनुवाई आज हुँदैछ । मुख्यमन्त्री खगराज अधिकारीलाई पदबाट हटाउन माग गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई आज न्यायाधीश अब्दुल...