राजनीति


नागरिक उड्डयन प्राधिकरण टुक्रयाउन रास्वपा सांसद गौतमको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम हवाई दुर्घटनामा गम्भीर हुन सरकारलाई आग्रह गरेकी छन् । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले यसअघि नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक तत्काल अघि बढाउन पनि उनले माग गरिन् । ‘ईयूको कालोसूचीमा...

मधेस सरकारले ८ राज्यमन्त्रीलाई हटायो

वीरगन्ज । मधेस सरकारले प्रदेश सरकारको ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिसकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ । मुख्यमन्त्री...

१८ देशका लागि सिफारिस राजदूतविरुद्ध उजुरी दिन समितिको आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको छ। आज बसेको समितिको बैठकले उनीहरू विरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको हो । समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका...

आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य सर्त रहेका सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति...

१८ राजदूतहरूको संसदीय सुनुवाइ आजदेखि

काठमाडौँ । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदै छ । सुनुवाइ प्रक्रियाको प्रारम्भका लागि मंगलबार संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा...

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ । त्यस्तै...

धर्मनिरपेक्षताको पक्षमा भोट दिनेको अनुष्ठान पूरा हुँदैन : अध्यक्ष लिंग्देन (भिडियो)

पोखरा । राप्रपाका अध्यक्ष राजेन्द्र लिंग्देनले धर्म निरपेक्षताको पक्षपातिलाई भोट हाल्नेहरुले गरेको अनुष्ठान पूर्ण नहुने बताएका छन् । पोखराको केदारेश्वर मन्दिरमा उपस्थित भक्तजनलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । धर्म निरपेक्षताको पक्षपातिलाई...

१८ राजदूतको सुनुवाइ भोलिदेखि

काठमाडौँ । १८ देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया भोलि (मङ्गलवार) देखि सुरु हुने भएको छ । संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए । सरकारले...

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बोलाएको छ । मंगलबार विहान १० : ३० बजे गरी बैठक बोलाइएको छ । बैठकमा छलफलका लागि पाँच एजेण्डा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक,...